सेती नदी जलविद्युत आयोजनाको अवलोकन

पोखरा- गाण्डकी प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले शनिबार सेती नदी जलविद्युत आयोजनाको अध्ययन तथा अवलोकन गरेका छन् । उक्त आयोजनामा हालसम्म करिब ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको रेसिडेण्ट इन्जिनियर रामराज कोइरालाले बताए ।माछापुछ्रे गाउँपालिका–२ सार्दिखोलास्थित भराभरीमा निर्माण हुन लागेको सेती नदी जलविद्युत आयोजना डिसेण्डिङ वेसिन (पाइप सिस्टम) बाट निर्माण हुन लागेको २५ मेगावाट क्षमताको […]

सम्बन्धित सामग्री

सेती नदी जलविद्युत आयोजना अन्तिम चरणमा

काठमाडौं । कास्कीमा निर्माणाधीन सेती नदी जलविद्युत आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । २५ मेगावाट क्षमताको आयोजनाको ९० प्रतिशत काम सकिएको आयोजनाको भिजन लुम्बिनी ऊर्जा कम्पनीले जनाएको हो । माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा बनिरहेको जलविद्युत आयोजनाको काम २०७७ भदौ देखि सुरु भएको हो । आगामी मङ्सिरसम्ममा आयोजना सम्पन्न भएर व्यावसायिक उत्पादन सुरु हुने जनाइएको छ […]

३६ अर्बका दुई जलविद्युत आयोजना अघि बढाउदै चिलिमे, कसरी जुटाउला लागत?

काठमाडौं। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेडले दुई जलविद्युत आयोजना निर्माण अघि बढाउने भएको छ। ८७ मेगावाटको सेती नदी-३ (एसआर-३) र ८१

बन्ला त पश्चिम सेती ?

धनगढी– चार दशक देखि चर्चामा रहेको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि नेपाल सरकारले बिहीबार भारतीय कम्पनी एनएचपीसीलाई सर्वेक्षण गर्ने अनुमति दिने सम्झौता गरेको छ ।  नेपाल सरकारले भारतीय कम्पनी एनएचपीसी लाई ७ सय ५० मेगावाट क्षमता अनुमान गरिएको जलासय युक्त पश्चिम सेती जलविद्युत आयोजना र ४ सय ५० मेगावाट क्षमता अनुमान गरिएको सेती नदी […]

पश्चिम सेती र सेती नदी–६ आयोजना भारतीय कम्पनीलाई दिने सम्झौतामा हस्ताक्षर

काठमाडौं । वर्षाैंदेखि अलमलमा रहेको पश्चिम सेती जलविद्युत आयोजना सरकारले औपचारिक रुपमै भारतीय कम्पनीलाई दिएको छ । लगानी बोर्डले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाटको सेती नदी–६ जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपीसीलाई दिने सम्झौता गरेको हो । समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र एनएचपीसीका अध्यक्ष तथा […]

पश्चिम सेती र सेती नदी-६ जलविद्युत आयोजना विकास गर्न एनएचपीसीसँग सम्झौता

काठमाडौं। लगानी बोर्डले बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा पश्चिम सेती जलविद्युत आयोजना र सेती नदी-६ आयोजना विकासका लागि एनएचपीसी

चीनबाट खोसिएका दुई ठूला जलविद्युत आयोजना भारतलाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा नेपालका २ ठूला जलविद्युत आयोजन भारतलाई दिनेबारे सम्झौता हुने भएको छ । लगानी बोर्डको निर्णयअनुसार आज साँझ उक्त सम्झौतामा हस्ताक्षर हुने लागेको हो । इन्डिकेटिभ जडित क्षमता ७५० मेगावाटको पश्चिम सेती जलविद्युत परियोजना र इन्डिकेटिभ जडित क्षमता ४५० मेगावाटको सेती नदी-६ जलविद्युत परियोजना निर्माणको जिम्मा भारतको कम्पनी एनएचपीसीलाई दिने […]

चिलिमे जलविद्युतले ८७ मेगावाटको अर्ध-जलाशययुक्त सेती नदी-३ आयोजना निर्माण गर्ने

काठमाडौं। चिलिमे जलविद्युत कम्पनी लिमिटेडले ‍अर्ध-जलाशययुक्त सेती नदी-३ (एसआर-३) जलविद्युत आयोजना निर्माण गर्ने भएको छ।त्यसका लागि कम्पनीले उक्त आयोजनाको