एक सय वर्ष पार गरेका मानिसहरूका ८ साझा विशेषता

अध्ययनहरूका अनुसार एक सय वर्ष पार गरेका मानिसहरूमा हुने अर्को साझा विशेषता भनेको कुनै पनि कुराप्रति प्रतिबद्ध हुनु हो। “प्राय: उनीहरू जिम्मेवार, प्रतिस्पर्धी र परिश्रमी हुन्छन्। उनीहरू आफ्नो लक्ष्य हासिल गर्नमा दृढ हुन्छन्,” मरिया डोलोरेस मेरिनोले भनिन्।

सम्बन्धित सामग्री

इतिहासको साक्षीः चार सय वर्ष पुरानो भद्रिवम शिवालय

गलेश्वर (म्याग्दी) – म्याग्दीको सदरमुकाम बेनी बजारमा चार सय वर्ष पुरानो भद्रीबम शिवालय तत्कालीन पर्वत राज्यको इतिहासको साक्षी बनेर रहेको छ। विसं १७५० मा निर्माण गरिएको यो शिवालय तत्कालीन अवस्थाको इतिहास नियाल्ने आँखीझ्याल बनेको छ। शिवालय अहिले धार्मिक पर्यटकको मुख्य आकर्षणको केन्द्रसमेत बनेको छ। शिवालयको छानोमा रहेको वरको ठूलो रुख र वरका जराले शिवालयको पर्खाल […]

एक सय वर्ष पार गरेका मानिसहरूका ८ साझा विशेषता

अध्ययनहरूका अनुसार एक सय वर्ष पार गरेका मानिसहरूमा हुने अर्को साझा विशेषता भनेको कुनै पनि कुराप्रति प्रतिबद्ध हुनु हो। “प्राय: उनीहरू जिम्मेवार, प्रतिस्पर्धी र परिश्रमी हुन्छन्। उनीहरू आफ्नो लक्ष्य हासिल गर्नमा दृढ हुन्छन्,” मरिया डोलोरेस मेरिनोले भनिन्।

सय वर्ष पुगेका डा. दासलाई महानगरको अभिनन्दन

स्वास्थ्य तथा सामाजिक क्षेत्रमा उच्च योगदान पुर्‍याएका डा. गौरीशंकरलाल दासलाई एक सय वर्ष पुगेको अवसरमा अभिनन्दन गरिएको छ । काठमाडौं महानगरपालिका र मूल समारोह समितिले उनलाई मंगलबार राष्ट्रिय सभागृहमा आयोेजित कार्यक्रममा...

बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइयो

म्याग्दी सदरमुकाम बेनीमा दुई सय वर्ष पुरानो बर्खेनाच देखाइएको छ । दुई सय वर्षअघि बेनीमा बस्ती बसेदेखि नै घण्टाकर्ण चर्तुदर्शीदेखि हरितालिका तीजको दिनसम्म एक महिनाको अवधिमा विभिन्न मौलिक नाच देखाइएको हो । बेनीको सङ्गमचोकमा सोमबार साँझ बर्खेनाचको समापन गरिएको हो । बर्खेनाचअन्तर्गत तीजको दिनमा दानवीय स्वरुपको लाखेलाई भगवान् श्रीकृष्णले बध गरेपछि असत्यमाथि सत्यको विजयी हुने सन्देशसहित […]

टर्कीमा २३ सय वर्ष पुराना सामान फेला

एजेन्सी । उत्तर—पश्चिम टर्कीमा पुरातात्विक सम्पदा उत्खननका क्रममा २३ सय वर्ष पुराना सामग्री फेला परेका छन् । अध्ययनका क्रममा २५ जनाको टिमले हालै उत्खनन गर्दा २३ सय वर्ष पुराना कलाकृति फेला परेको बताइएको हो । २३ सय वर्ष पहिलाका जीवनलाई चित्रित गर्ने त्यो बेला प्रयोग हुने भाँडाकुँडा, धार्मिक कार्यमा प्रयोग हुने अन्य सामग्रीहरु र साना […]

म्याग्दीमा रहेको तीन सय वर्ष पुरानो राजकुवा

म्याग्दीको ऐतिहासिक ज्यामरुककोटको सात्लेपानीमा अवस्ति तीन सय वर्ष पुरानो राजकुवा । यो कुवा १७औँ शताब्दीमा तत्कालीन ज्यामरुकोटे सामन्त (स्थानीयको भाषमा राजा) भर्दिवम मल्लले निर्माण गर्न लगाएका थिए । तस्बिर- ध्रुवसागर शर्मा÷रासस

घरजग्गाको लिखत पारित सुरु भएको सय वर्ष

नेपालमा घरजग्गाको रजिस्ट्रेसन पारित गर्ने काम सुरु भएको सय वर्ष पुगेको छ । १ वैशाख ०७९ देखि मालअड्डामा गई घरजग्गाको रजिस्ट्रसन पारित गर्ने काम सुरु भएको हो । अचल सम्पत्तिको हक हस्तान्तरण गर्दा...

पुनर्निर्माणको पर्खाइमा दुई सय वर्ष पुरानो मन्दिर

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ५ खरिपाटीमा रहेको दुई सय वर्ष पुरानो मानिएको ऐतिहासिक कृष्ण मन्दिर पुनर्निर्माणको पर्खाइमा रहेको छ। २०७२ सालको भूकम्पपश्चात् अहिलेसम्म कसैको पनि ध्यान यस मन्दिरको पुनर्निर्माणप्रति जान सकेको छैन।...

सय वर्ष नाघेका मतदाताको उत्साह

‘सय वर्ष नाघेका बाआमाले भोट खसाल्नु लोकतन्त्रका लागि निकै ठुलो उपलब्धि हो,’ सानो गौचरनस्थित मतदान केन्द्रमा भेटिएका रामकुमार सुनुवारले भने, ‘चुनाव जित्नेले यी अमूल्य मतको दुरुपयोग नगरून्।’...

२ सय वर्ष पुरोना स्वस्थानी कथाको यो पुस्तक

काठमाडौं, ३ माघ । कुनै पुस्तक कति वर्षसम्म संग्रहित हुनसक्ला ? ५०, सय, दुई सय या त्यो भन्दा माथि । राजधानीमा एउटा घरमा २ सय वर्ष पुरानो स्वास्थानीको पुस्तक संग्रहित छ । पुस्तक काठमाडौं महानगरपालिकाको ठमेलस्थित इन्दिरा प्रधानको घरमा रहेको हो । प्रधानहरु काठमाडौंको ठमेलका रैथाने हुन् । इन्दिरा प्रधानका छोरा भागवत प्रधानले उक्त पुस्तक […]