काठमाडौं (हाम्रो खेलकुद) – नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित […]