बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश गौरवको आयोजना कार्यान्वयनमा कर्मचारीतन्त्रले तदारुकता नदेखाएको गुनासो गरेका छन् । साना टुक्रे आयोजनाहरूले प्रदेशको दीर्घकालीन लक्ष्यमा बाधा पुगेको बताउँदै उनले कर्मचारीहरू साना आयोजनामै रमाउने र...