महोत्तरी – वैशाख पहिलो साताको वर्षालगत्तै अचाक्ली गर्मी बढेसँगै महोत्तरीमा सर्पको बिगबिगी बढेको छ । वैशाखको हालसम्म ४७ सर्पदंशका बिरामीको उपचार गरिएको छ ।
काठमाडौं – साफ यु–१९ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध खेल्नका लागि नेपालले सुरुवाती ११ सार्वजनिक गरेको छ । भारतको अरुणाञ्चल प्रदेशस्थित गोल्डेन जुब्ली स्टेडियममा सुरु हुन लागेको खेलमा नेपाली टोलीको गोलपोस्ट भक्तबहादुर परियारले सम्हाल्ने भउका छन् । यस्तै विजय उराव र रञ्जित लामाले स्टाइकरका रुपमा नेपालले मैदान उत्रारेको छ । भने डिफेन्सको जिम्मेवारी कप्तान राम थापा, प्रशान्त मोक्तान […]
एनएमबी बैंकको अगुवाइमा चार बैंकले लाप्चे तामाकोसी जलविद्युत् आयोजनामा ५ अर्ब २५ करोड लगानी गर्ने भएका छन् । ती आयोजनामा एनएमबी बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक र एभरेस्ट बैंकले ऋण लगानी गर्ने भएका हुन् ।
भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पश्चिमी सीमामा तैनाथ सेना कमान्डरहरूलाई युद्धविराम र हवाई क्षेत्र उल्लङ्घनको जवाफी कारबाहीका लागि पूर्ण अधिकार प्रदान गरेका छन् । यो जानकारी भारतीय सेनाको प्रवक्ताले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमार्फत दिएका हुन् । प्रवक्ता (एडीजी पीआई)ले एक्समा लेखे, ‘१०-११ मे २०२५ को रातमा पश्चिमी सीमामा युद्धविराम र हवाई क्षेत्रको […]
संयोग मार्सी भोज खाने ओली प्रधानमन्त्री हुँदा खुवाउने प्रसाईँ हिरासतमा छन्। सम्भवतः ओलीकै कार्यकालमा जेल पनि पुग्नेछन्। उनै प्रसाईँले खुवाएको मार्सी भोज भने प्रधानमन्त्री ओलीले संसदमा सम्झिएका छन्।