अर्थतन्त्रको पुनरुत्थान राष्ट्रिय संकल्प

हाल मुलुकमा विदेशी मुद्रा सञ्चितिमा परेको दबाब हटाउन तत्काल सरकारले नेपालका विदेशस्थित राजदूतावास तथा नियोगलाई पर्यटन प्रवद्र्धनको जिम्मा दिनु आवश्यक छ । नेपालमा करिब–करिब शतप्रतिशत खोप प्रदान गरिएको तथा सुरक्षित रहेको सन्देश नेपाली दूतावास तथा नियोगमार्फत दिन सके पर्यटक आगमन बढ्छ, जसबाट तत्काल विदेशी मुद्रा आर्जन हुन्छ । यसै पनि नेपालमा राजदूतावास तथा नियोगहरूको कार्यसम्पादन […]