काठमाडौँ – पूर्वप्रधानन्त्री केपी शर्मा ओलीले एसपिपीमा आफ्नो नामसमेत जोडिएपछि तत्कालीन प्रधानसेनापति माथि दोष थोपरेका छन्। २०७२ कात्तिक १० तत्कालीन प्रधानसेनापछि राजेन्द्र क्षेत्रीले अमेरिकालाई सरकारको अनुमतिअनुसार एसपिपी संलग्न हुनका लागि पत्र लेखेको सार्वजनिक भएपछि त्यसबेला प्रधानमन्त्री रहेका ओलीले त्यो आफ्नो अनुमति विनै भएको दाबी गरेका हुन्। शुक्रबार एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुको प्रतिशक्षण कार्यक्रममा ओलीले आफूभन्दा अघिल्लो […]