स्वास्थ्य राज्यमन्त्रीको शपथ [तस्बिर]

प्रधानमन्त्री शेरबहादुर देउवाबाट आइतबार सिंहदरबारमा नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठ सपथ ग्रहण गर्दै । तस्वीर, रासस

सम्बन्धित सामग्री

नवनियुक्त तीन मन्त्रीद्वारा शपथ

नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शपथ लिएका हुन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ गराएका हुन् । राष्ट्रपति पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा […]

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौँः नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष श्रेष्ठले शपथ लिएका हुन्। शपथपछि उनले पदभार पनि ग्रहण गरेका छन्।  आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री नियुक्त गरेकी थिइन्।  राज्यमन्त्री नियुक्त गरे पनि मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री देउवाले…

सिंहदरबारमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौं, साउन १० । नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराउनुभएको हो । शपथ पछि प्रधानमन्त्री देउवाले नागरिक सेवामा काम गर्न राज्यमन्त्री श्रेष्ठलाई निर्देशनसमेत दिनुभएको छ । उहाँले सर्वसाधारणलाई सबै तहसम्म खोप पुर्‍याउने गरी तत्काल काम थाल्न निर्देशन […]

राज्यमन्त्री उमेश श्रेष्ठले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले आइतबार सिंहदरबारमा पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्री श्रेष्ठलाई शपथ गराएका हुन्।यसअघि राज्यमन्त्रीको शपथ समारोह पनि राष्ट्रपति कार्यालयमा हुने प्रचलन थियो। शपथ समारोहमा राज्यका प्रमुख पदाधिकारीहरु सहभागी हुने प्रचलन थियो।शपथ समारोह राष्ट्रपति कार्यालयमै हुँदा पनि राज्यमन्त्रीलाई शपथ भने प्रधानमन्त्रीले नै गराउने प्रचलन थियो। तर कोरोना महामारीको समय भ

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। उनले आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवाबाट शपथ लिएका छन्।

परम्परा तोड्दै राज्यमन्त्री श्रेष्ठको शपथ सिंहदरबारमै

काठमाडौँ – नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई सिंहदरबारमा पद तथा गोपनीयताको शपथ गराएका हुन्। यसअघि राज्यमन्त्रीको शपथ राष्ट्रपतिको उपस्थितिमा प्रधानमन्त्रीले शीतल निवासमा गराउने परम्परा भए पनि यसपटक उक्त परम्परालाई तोड्दै सिंहदरबारमै पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको हो। शपथ ग्रहण कार्यक्रममा अरु मन्त्री र मुख्य […]

स्वास्थ्य राज्यमन्त्री  श्रेष्ठले लिए शपथ

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ गराएका हुन् । श्रेष्ठ आइतबार नै स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका थिए । स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफैँसँग रहने गरी देउवाले श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राज्यमन्त्री बनाएका हुन् ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले लिए शपथ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले शपथ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई आइतबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शपथ गराएका हुन् ।  श्रेष्ठ आइतबार नै स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका...

मुख्यमन्त्रीले लगत्तै दुई मन्त्रीले पनि लिए शपथ

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीको रुपमा शंकर पोखरेलले पुनः पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुखले उनलाई शपथ गराएसँगै  आर्थिक तथा योजना मन्त्रीमा बैजनाथ चौधरी र  स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा  हरि रिजाल नियुक्त भएका छन् । उनीहरुको पनि आजै शपथ भएको छ ।