जसपा सांसद यादवको कारबाही पार्टीले गर्‍यो फुकुवा

वीरगंजः जनता समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य प्रदीप यादवलाई गरेको कारबाही फुकुवा गरेको छ। जसपाले यादवलाई अनुशासनको कारबाही गरेको थियो। पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार फागुन १३ गते नै लागू हुनेगरी केन्द्रीय कार्यकारिणी समितिको बैठकले कारबाही फिर्ता गरेको हो।  पर्सा १ बाट निर्वाचित सांसद यादवले अध्यक्ष उपेन्द्र यादवको पुत्ला…

सम्बन्धित सामग्री

जसपा सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) नेपालले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पार्टीका कार्यकारिणी समिति सदस्य प्रदीप यादवमाथिको कारबाही फिर्ता लिएको छ। जसपा केन्द्रीय समितिको काठमाडौँमा जारी बैठकले यादवमाथिको कारबाही फिर्ता लिएको हो।

जसपा सांसद निर्मला मुडभरी भट्टराईले लिनुभयो सपथ

लुम्बिनी प्रदेश सभामा जनता समाजवादी पार्टीकी सांसद निर्मला मुडभरी भट्टराईले सपथ लिनुभएको छ । प्रदेशसभा सदस्य कल्पना पाण्डे लम्साल पार्टीको निर्णय विपरीत यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मन्त्री बनेपछि जनता समाजबादी पार्टीले उहाँलाई कारबाही गरेर पदमुक्त गरेको थियो । पार्टीले पाण्डेलाई कारवाही गरेपछि रिक्त स्थानमा समानुपातिक मधेशी समावेशी समूहबाट जसपाको सिफारिसमा निर्वाचन आयोगले निर्मलालाई निर्वाचित गरेको थियो । जसपाले कल्पना पाण्डेसहित सन्तोषकुमार पाण्डेय र विजयबहादुर यादवलाई पनि कारबाही गर्दै प्रदेशसभा सदस्यबाट निलम्बन गरेको थियो ।