नायक राजेश हमालले सिन्धुपाल्चोक, मनाङ लगायत जिल्लाका बाढी प्रभावितलाई सबैले सहयोग गर्नुपर्ने बताएका छन् । गत साता परेको वर्षाका कारण बाढी पहिरो आउँदा सिन्धुपाल्चोक, मनाङ लगायतका जिल्ला बढी प्रभावित छन् । बाढीपहिरोका कारण त्यहाँका धेरै घरपरिवार प्रभावित भएका छन् । उनीहरुको लाखौं धनजनको क्षति भएको छ । उनीहरुलाई गास र बासको समस्या भएको छ । […]