बजेटमा उद्योगीका सुझाव सङ्कलन

लुम्बिनी, २९ चैत । रुपन्देही उद्योग सङ्घ, नेपाल उद्योग परिसङ्घ र लुम्बिनी प्रदेश उद्योग परिसङ्घले आगामी वर्ष २०८०/८१ को बजेटमा सुझाव पेस गर्न उद्योगीहरुसँग छलफल गरेको छ । नेपाल उद्योग परिसङ्घले सातवटै प्रदेशका उद्योगीसँग छलफल गरी सरकारका सम्बन्धित निकायमा सुझाव पेस गर्ने उद्देश्यले उद्योगीसँग छलफल थालेको हो । परिसङ्घले बजेटमा उद्योगीको सुझाव सङ्कलन गर्नेक्रममा रुपन्देही […]

सम्बन्धित सामग्री

‘मिसन–८४’ का लागि सुझाव सङ्कलन गर्दैछौं : ओली

कर्णाली – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ‘मिसन–८४’ का लागि मध्यपहाडका जनताको सुझाव सङ्कलन गर्न हिँडेको बताएका छन्। एमालेले सञ्चालन गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ, समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको क्रममा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने ग्रामीण क्षेत्रका जनता सुझाव सङ्कलन गर्नुको साथै त्यहाँको विकासको अवस्थालाई राम्रोसँग नियालिएको बताए । […]

सोह्रौँ योजनामा जिल्ला तहदेखिका सुझाव सङ्कलन गरिने

सोह्रौँ योजनामा लैङ्गिक समानता र सामाजिक न्यायसम्बन्धी विशेष व्यवस्थाका लागि जिल्ला तहदेखि सुझाव सङ्कलन गरिने भएको छ।...

नयाँ आवधिक योजनाका लागि सुझाव सङ्कलन थालियो

राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजनाको अवधारणपत्र तयार पार्नका लागि सुझाव सङ्कलन थालेको छ।

रसुवामा निर्वाचनसम्बन्धी सुझाव सङ्कलन

रसुवा, १८ जेठ । विगतको त्रुटि सुधार गर्दै आगामी दिनमा हुने सबै तहका निर्वाचनलाई थप व्यवस्थित पार्न रसुवामा सुझाव सङ्कलन गरिएको छ । रसुवाको भौगोलिक विकटताले केही स्थानमा मतदान केन्द्र टाढा हुँदा उनीहरुले भोग्नुपरेका समस्या, ज्येष्ठ नागरिकलाई परेको असुविधा, मतदाता नामावलीमा नयाँ नाम दर्ता, दोहोरोपना तथा मृत्यु भएकाको नाम हटाउनेजस्ता विविध विषयमा यहाँ सुझाव सङ्कलन […]

नीति तथा कार्यक्रम र बजेटका लागि राय–सुझाव सङ्कलन

सन्धिखर्क नगरपालिकामा आर्थिक वर्ष २०७९/८० को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा सम्बन्धमा सरोकारवालासँग राय-सुझाव सङ्कलन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।...

नयाँ बजेटबारे प्रदेशभरबाट सुझाव सङ्कलन गर्दै सरकार

काठमाडौँ । आर्थिक वर्ष २०७९-०८० को नीति तथा कार्यक्रम तथा बजेटबारे प्रदेश नम्बर १ का १४ वटै जिल्लामा सुझाव सङ्कलन गरेर मन्त्रीहरू राजधानी विराटनगर फर्किएका छन्। तल्लो तहसम्मै पुगेर सुझाव सङ्कलन गर्दा वास्तविकतामा आधारित भएर बजेट बनाउन सहयोग मिल्ने प्रदेश सरकारको भनाइ छ। प्रदेशका मन्त्री तथा सचिवहरू, योजना आयोगका पदाधिकारी गएर सुझाव सङ्कलन गरेको र […]

निर्वाचनका लागि सत्ता साझेदार दलले तनहुँको पालिका स्तरमा सुझाव सङ्कलन गर्ने

दमौली । स्थानीय तह निर्वाचनका लागि सत्ता साझेदार दलले तनहुँका सबै पालिकामा सुझाव सङ्कलन गर्ने भएको छ । अगामी वैशाख ३० गते हुने सो निर्वाचन लागि जिल्ला स्तरीय गठबन्धन समितिको आइतबार बसेको बैठकले दश वटै पालिकामा सुझाव सङ्कलन गर्ने निर्णय गरेको हो । नेकपा माओवादी केन्द्रको कार्यालयमा बसेको बैठकले चार नगरपालिका र छ गाउँपालिकामा पालिका […]

सिञ्जा सभ्यता विधेयकमाथि सुझाव सङ्कलन गरिने

खलङ्गा – जुम्लाको कनकासुन्दरी गाउँपालिका–४ लामाथाँडामा सिञ्जा सभ्यताको विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको छ। कर्णाली प्रदेशसभामा दर्ता भएको सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि सुझाव सङ्कलन गरिने भएको हो। प्रदेशसभामा पहिलोपटक दर्ता भएको गैरसरकारी विधेयक सिञ्जा सभ्यताको संरक्षण तथा विकास विधेयकमाथि छलफल हुने कर्णाली सरकारका पूर्वकानुनमन्त्री तथा सांसद नरेश भण्डारीले बताए। भण्डारी र सांसद पदम […]

सिंजा सभ्यताको मस्यौदामाथि सुझाव सङ्कलन

‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव सङ्कलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथि सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ, कर्मचारी, युवा, अधिकारवादी तथा पत्रकारबाट सुझाव लिइएको छ । उक्त छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा मस्यौदाको अवधारणा एवं परिकल्पनाबारे कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले प्रस्तुत गरे । सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कर्णालीले भोगिरहनुपरेको यथार्थता उजागर गर्दै उनले सिंजाको ...

मौद्रिक नीति निर्माणका लागि राष्ट्र बैंकद्वारा सुझाव सङ्कलन शुरू

काठमाडौँ / नेपाल राष्ट्र बैंकले मौद्रिक नीति निर्माणका लागि सुझाव सङ्कलन शुरू गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ बमोजिम प्रत्येक बर्ष मौद्रिक नीति