अहिले स्वास्थ्य संकटकालको जरुरी छैन : देउवा

कांग्रेस सभापति शेरबहादुर देउवाले अहिले स्वास्थ्य संकटकाल जरुरी नभएको बताएका छन् । सबैलाई अहिले नै भ्याक्सिन आवश्यकता भए पनि सरकार अक्सिजन र भ्याक्सिन खरिदमा धेरै कमिसन खानेमा केन्द्रित हुँदा समस्या आएको...

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा कार्यक्रममा जरुरी सुधार

संविधानले प्रत्याभूत गरेको नागरिक स्वास्थ्य सेवाको हक सुनिश्चित गर्न बिमालाई थप सबल बनाउनुको विकल्प छैन  जोआज विश्वव्यापी रूपमा स्वास्थ्य समस्या र त्यसको उपचारका चुनौती बढिरहेका छन् । स्वास्थ्योपचार निकै महँगो हुँदै गएको...

‘स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्छ’

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोख्रेलले स्वास्थ्य क्षेत्रलाई प्राथमिकताका साथ हेर्नुपर्ने बताएका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिद्वारा बिहीबार आयोजित ‘स्वास्थ्य क्षेत्रको समग्र सुधार’सम्बन्धी छलफल कार्यक्रममा सचिव पोख्रेलले स्वास्थ्य क्षेत्रमा जनशक्ति व्यवस्थापन गर्न प्रमुख कठिनाइ रहेकाले सेवा सुविधा वृद्धि गरी दुर्गम क्षेत्रमा जनशक्ति टिकाउन स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्न जरुरी रहेको बताएका हुन्। ’जनशक्ति व्यवस्

‘औषधीहरुको नियन्त्रण गर्न जरुरी’

काठमाडौं, १७ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ति गुणस्तरहिन औषधीहरु भेटिरहेको भन्दै तिनीहरुको नियन्त्रण गर्न जरुरी रहेको बताएका छन्। मन्त्री गिरीले आज औषधी व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ कार्यक्रममा सम्बोधन गर्दै बजारमा गुणस्तरहिन औषधीहरु छ्यापछ्याप्ति रहेको गुनासोहरु बढिरहेको बेला औषधी ब्यवस्था विभागले तिनीहरुको नियन्त्रणका लागि पहल गर्नु आवश्यक रहेको बताएका छन्। […]

‘स्वास्थ्य क्षेत्रमा व्यवस्थापकीय भूमिका बढाउन जरुरी’

काठमाडौं । स्वास्थ्य क्षेत्रमा व्यवस्थापकीय भूमिका चुस्त-दुरुस्त हुनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा नेपाल स्वास्थ्य व्यवस्थापक संघको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटनमा बोल्ने वक्ताहरुले दूरदराजका नागरिकमा स्वास्थ्यसेवा पुर्‍याउन व्यवस्थापकीय भूमिका बलियो बनाउनुपर्ने बताए । संघका महासचिव डा. होम अधिकारीले पछिल्लो एक दशकमा अस्पतालहरुको संख्या बढे पनि सर्वसाधारणले अनुभूति गर्ने गरी गुणस्तरीय सेवा र सुविधा […]

स्वास्थ्य बिमा : टिक्छ पाँच ‘टी’ मा

स्वास्थ्य बिमा ‘सबल र सफल’ पार्नका लागि यस कार्यक्रमको साइडमा एक स्वतन्त्र र स्वायत्त प्रकारको थिंक ट्यांक रहनु जरुरी हुन्छ, ‘खोज, सोच र सोध’ का आधारमा बोर्डलाई निरन्तर सल्लाह दिने कार्यादेश हुने गरी।

स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना

काठमाडाैँ- राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन्। राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयसम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा र नसर्ने रोगहरू बढ्दो […]

स्वास्थ्य क्षेत्रमा विश्वसनीयता बढाउन जरुरी छ : गणेश तिमिल्सिना

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रमा विश्वसनीयताको अभाव भएको बताएका छन् । उनले मुलुकको स्वास्थ्य क्षेत्रको विश्वसनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने सुझाव दिएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आज (आइतबार) आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रममा अध्यक्ष तिमिल्सिनाले कोभिड […]

स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन जरुरी छ : अध्यक्ष तिमिल्सिना

असार ८, काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्वास्थ्य क्षेत्रको विश्वासनीयता बढाउन पूर्वाधार र जनशक्तिको क्षमता वृद्धि गर्नुपर्ने बताएका छन् । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समिति र स्वास्थ्य मन्त्रालयद्वारा आइतबार आयोजित कोभिड-१९ महामारी तथा जनस्वास्थ्यका विषयहरु सम्बन्धी अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। अध्यक्ष तिमिल्सिनाले अहिले कोभिड महामारी, मंकिपक्स जस्ता नयाँ-नयाँ सरुवा […]

कोरोना सङ्क्रमणः स्वास्थ्य सचेतना कायमै राख्न जरुरी

गलकोट, २३ भदौँ । नेपालमा विसं २०७६ चैत दोस्रो साता भित्रिएको कोरोना भाइरस सङ्क्रमणबाट बागलुङ पहिलो चरणमा नै प्रभावित भयो । कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका दोस्रो र पाँचौँ व्यक्ति एउटै विमानमा विसं २०७६ चैत ४ गते कतार एयरवेजको विमान चढेर आएको थियो । तीमध्ये बागलुङकी १९ वर्षीया अंशु सापकोटामा सङ्क्रमण पुष्टि भएको थियो । […]