जनकपुरका बाढी पीडितलाई प्रचण्डको हातबाट राहत

धनुषा । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनकपुरका बाढी पीडितलाई राहत वितरण गरेका छन् । अध्यक्ष दाहालले जनकपुर उपमहानगरपालिका–१८ भोयलका दुई सय बाढी पीडित परिवारलाई राहत सामग्री वितरण गरेका हुन् ।

सम्बन्धित सामग्री

बाढी पीडितलाई एनआरएनएको सहयोग

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ का ७५ बाढी पीडित परिवारलाई सहयोग गरेको छ। एनआरएनएले पीडितलाई आज राहत उपलब्ध गराएको हो।

अब सहने छुट हामीलाई छैन : हिमानी शाह

पूर्व युवराज्ञी हिमानी शाहले नेपालबाट भैरहेको प्रतिभा पलायन रोक्नुपर्ने बताएकी छन् । नवलपरासीका बाढी पीडितलाई राहत वितरण गर्नेक्रममा बिहीबार शाहले भनिन्, ‘प्रतिभा पलायन रोक्नुपर्नेछ । यो स्थितीलाई सहेर बस्ने सुविधा हामी कसैलाई छैन ।’ हिमानी ट्रस्टले शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नवलपरासीका ५ सय बाढी पीडित परिवारलाई खाद्यान्न सहयोग गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको जन्मदिनको अवसर पारेर यस्तो सहयोग गरिएको हो । कोषले मानवीय बालश्रम, नयाँ नेपाल अनाथालय र सोलु ब

नेशनल माइक्रोफाईनान्सद्वारा बाढी पीडितलाई राहत वितरण

नेशनल माइक्रोफाईनान्स लघुवित्त National Microfinance Bittiya Sanstha  को हकुइ शाखाले पश्चिम नवलपरासीका बाढी पीडितहरूलाई राहत वितरण गरेको छ । बाढीबाट प्रभावित भएका आफ्ना सदस्यहरूलाई संस्थनले राहत वितरण गरेको हो ।संस्थाले बाढीबाट प्रभावित महिला सदस्यहरूलाई लक्षित गरी उनीहरूको जिविकोपार्जनको लागी उक्त राहत सामग्री वातरण गरिएको शाखा प्रमुख नारायणी थापाले जानकारी दिइन् । उनका अनुसार जिल्लाको रामग्राम, सुनवल नगरपालिका, सरावल, पाल्हीनन्दन गाउँपालिका, रुपन्देहीको रोहिणी गाउँपालिकाका संस्थाका बाढी पीडित सदस्यहरूलाई राहत वितरण गरिएको हो ।राहत वितरणको क्रममा प्रतिव्यक्ति चामल २० किलो, नुन एक किलो, दाल १ किलो, तेल १ लिटर लगायत खाद्य सामाग्रीहरु वितरण गरिएको छ । पाल्हीनन्दनमा ५ सय २६ जनालाई, रामग्राम नगरपालिकामा २ सय ९५ जना गरी आइतबार मात्रै ८ सय २१ जना सदस्यहरूलाई राहत वितरण गरिएको र बाँकी पालिकाहरमा पनि क्रमशः वितरण गरिँदै जाने संस्थाको भलुवारी कार्यालयका अनुगमन अधिकृत पुष्पा पोखरेलले जानकारी दिईन् । १५ सय ६० सदस्य रहेको यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना सदस्यहरूलाई लक्षित गरी विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेकोमा केही दिन पहिले परेको अविरल वर्षाका कारण आएको बाढीमा परि प्रभावित भएका सदस्यहरूलाई राहत स्वरूप खाद्यान्न वितरण गर्न लागेको शाखा प्रमुख थापाले जानकारी दिईन् ।यो संस्थाको कार्यक्षेत्र पश्चिम नवलपरासीको रामग्राम, सुनवल नगरपालिका तथा सरावल र पाल्हीनन्दन गाउँपालिका रहेको छ भने रुपन्देहीको रोहिणी गाउँपालिकामा सेवा दिँदै आइरहेको संस्थाले जनाएको छ । संस्थाका कार्यकारी अधिकृत राम बहादुर यादवको अध्यक्ष तथा पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष बैजु प्रसाद गुप्ता दिपकको प्रमुख आतिथ्यमा राहत वितरण गरिएको थियो ।

मेलम्चीका बाढी पीडित सब–डिलरहरूलाई डिसहोमको सहयोग

गत असार पहिलो साता सिन्धुपाल्चोकको मेलम्ची बजारमा बाढीबाट क्षति व्यहोरेाका पीडितलाई डिसहामेले सहयोग गरेको छ। पीडित डिसहोमका आधिकारिक सब–डिलरहरूलाई कम्पनीले राहत स्वरूप १ लाख रुपैयाँ प्रदान गरेको छ।

मेलम्ची र मनाङका बाढी पीडितलाई नेपाल बैंकको ८ लाख सहयोग

काठमाडौँ– बाढी पीडित मेलम्ची तथा चामे मनाङवासीलाई नेपाल बैंकले आठ लाख रुपैयाँ सहयोग गरेको छ। मेलम्ची नगरपालिकामा पर्ने मेलम्ची बजार क्षेत्र तथा वडा नं. ६, ७, १०, ११, १२, १३ लगायतमा ठूलो धन–जनको क्षति भएको, पीडित जनतालाई सहयोग गर्न यस बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राहत स्वरुप चार लाख पचास हजार रुपैयाँ उक्त नगरपालिकालाई […]

हाम्रो जन्मभूमि संस्थाद्वारा हेलम्ब्बु बाढी पीडितलाई सहयोग

सिन्धुपाल्चोक : हाम्रो जन्मभूमि संस्थाले सिन्धुपाल्चोक हेलम्बुका करिव ४० घर बाढी पीडित परिवारलाई राहत सहयोग गरेको छ।  संस्थाका उपाध्यक्ष गीता श्रेष्ठको संयोजकत्वमा गएको टोलीले खाधान्न वितरण गरेको हो।संस्थाका उपाध्यक्ष श्रेष्ठका अनुसार गाउपालिका वडा-७ को चनौटे वजार लगायत आसपासका करिव ४० घर परिवारलाई एक बाेरा चामल,२ लिटर तेल, २ केजी दाल २ केजी चिनि, १५ केजी चिउरा, नुन, तेल, चिया पती, सावुन वितरण गरिएको छ। यसमा मानव सेवाको सहयात्री संस्था सिन्धुपाल्चोकले पनि सहयाेग गरेकाे छ।&nbs

बाढी पीडित अझै सहयोगको पर्खाइमा, भुमरी पीडितले के पाउलान्?

तराईका बाढी पीडितप्रति 'सम्वेदनाहीन' सरकारले भुमरी पीडितलाई के राहत दिन सक्ला? केही गरेर देखाउने मौका प्रदेश सरकारका सामु आएको जानकारहरू बताउँछन्।

पञ्चकन्या ग्रुप ४६ औं वर्षमा, बाढी पीडित र चाइल्ड रिचलाई सहयोग

पञ्चकन्या ग्रुपले स्थापनाको ४६ औं वर्ष पुगेको अवसरमा बाढी पीडित तथा चाइल्ड रिच नेपाललाई सहयोग रकम हस्तान्तरण गरेको छ। ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको ८६औं जन्मोत्सव तथा कम्पनी स्थापनाको ४५ वर्ष पुगेको अवसरमा सामाजिक उत्तरदायित्वअन्तर्गत बाढी पीडितलाई राहत स्वरुप प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गर्नेगरी अर्थ राज्यमन्त्री उदय शम्शेर राणालाई ग्रुपले २ लाख ५१…

बाढी पीडितलाई सहयोग गर्दै एनआरएन

गैरआवासीय सङ्घ नेपाल (एनआरएन)का अध्यक्ष शेष घले नेतृत्वको टोली र विभिन्न सङ्घसंस्थाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण एवं स्वास्थ्य उपचार गरेको छ । सप्तरीको तिलाठीस्थित राप्राविमा त्यहाँ रहेका करीब ९ सयभन्दा बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । उनीहरुको परिवारलाई एउटा त्रिपाल, एक थान झुल, २५ किलो चामल, दुई किलो दाल, नून, चिनी…

मन्त्रिपरिषद् बैठकः सप्तरीका बाढी पीडितलाई २५ हजार राहत, १५ लाखको सहुलियत ऋण

काठमाडौं, २६ असार । सरकारले सप्तरीका बाढी पीडित परिवारलाई जनही २५ हजार रुपैया दिने निर्णय गरेको छ । र, घर निर्माणका लागि १५ लाखसम्म सहुलियत ऋण समेत दिने भएको छ ...