बाढी पीडितलाई सहयोग गर्दै एनआरएन

गैरआवासीय सङ्घ नेपाल (एनआरएन)का अध्यक्ष शेष घले नेतृत्वको टोली र विभिन्न सङ्घसंस्थाले सप्तरीको बाढी प्रभावित क्षेत्रमा राहत वितरण एवं स्वास्थ्य उपचार गरेको छ । सप्तरीको तिलाठीस्थित राप्राविमा त्यहाँ रहेका करीब ९ सयभन्दा बाढी पीडित परिवारलाई राहत वितरण गरेको छ । उनीहरुको परिवारलाई एउटा त्रिपाल, एक थान झुल, २५ किलो चामल, दुई किलो दाल, नून, चिनी…

सम्बन्धित सामग्री

एनआरएन मुख्यालयमा कुटाकुट

काठमाडौँ – बालुवाटारस्थित गैरआवासीय नेपाली संघ (एनआरएन)को मुख्यालयमा कुटाकुट भएको छ। हालै सम्पन्न अधिवेशनबाट निर्वाचित अध्यक्ष बद्री केसी पक्ष र प्रत्यासी आरके शर्मा पक्षबीच मंगलबार कुटाकुट भएको हो। एमाले निकट मानिने अध्यक्ष केसीलाई बधाई दिन नेता महेश बस्नेत नेतृत्वको युवा संघको टोलीले कार्यक्रम गरिरहेको बेला अर्को शर्मा पक्ष पुगेपछि कुटाकुट भएको हो। केसी पक्षले गरिरहेको […]

‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टकाे टुंगो

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल नारासहित संचालन भइरहेको रियालिटी सो ‘एनआरएन द सिङगर’ का सेमिफाइनलिस्टहरुको टुंगो लागेको छ।...

एनआरएन नागरिकताका लागि अमेरिकामा बस्ने झण्डै ६० हजार नेपाली योग्य हुने

नेपाल सरकारले एनआरएन नागरिकताको व्यवस्था गरेपछि अमेरिकामा बस्ने झण्डै ६० हजार नेपालीहरु एनआरएन नागरिकताका लागि योग्य हुनेछन् । अमेरिकी नागरिकले दोहोरो नागरिकता पाउनसक्ने छुट अमेरिकाले प्रदान गरेकाले उनीहरुले नेपालबाट एनआरएन नागरिकता प्राप्त गर्न सक्नेछन् । यसमा एनआरएनबाट अमेरिकामा जन्मेकाहरुको संख्या समावेश छैन । अहिलेसम्म अमेरिकामा झण्डै ६० हजार नेपालीहरुले अमेरिकी नागरिकता लिइसकेका छन् । ग्रिनकार्डवाहकको […]

एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने

काठमाडौं । गैरआवासीय नेपाली संघले एनआरएन फाउण्डेशन दर्ता गरेको छ । नेपालमा सामाजिक तथा अन्य परोपकारी कार्य गर्ने उद्देश्यले एनआरएन फाउण्डेशन नामक गैरनाफामूलक संस्था नेपालको कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भएकाे संघले जनाएकाे छ । फाउण्डेशनको पहिलो बैठकले जीवा लामिछानेलाई फाउण्डेशनको अध्यक्षमा चयन गरेको छ । सदस्यमा संरक्षक राम प्रताप थापा (जर्मनी), पूर्वसंरक्षक इन्द्रा […] The post एनआरएन फाउण्डेशन दर्ता, अध्यक्षमा जीवा लामिछाने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एनआरएन अस्ट्रेलियाको महाधिवेशन प्रतिनिधि छनोट विवादमा

यतिबेला गैर आवासीय नेपाली संघ (एनआरएन) चुनावको सरगर्मी बढेको छ। गैरआवासीय नेपाली संघको आगामी अक्टोबर २३–२५ मा १० औं एनआरएन ग्लोबल सम्मेलन हुँदैछ।

एनआरएन आशाभन्दा निराशा बढी

यतिबेला विदेसमा एनआरएन भन्दा गैर एनआरको बाहुल्य छ। यसले एनआरएन अभियान्तामाथि नै एक नैतिक प्रश्न खडा गरेको छ। यसको जिम्मेवारी पदमा पुगेकाले लिनैपर्छ। ठगी, तस्करी र बदमासीलाई एनआरएनले लगाम लगाउनै पर्छ।

एनआरएन अस्ट्रेलियाको कोषाध्यक्षमा अनिल पोखरेल निर्विरोध

यही जुलाइ ३१ तारिखमा हुने एनआरएन अस्ट्रेलियाको निर्वाचन अगावै पतिस्पर्धी बनेका ‘हाम्रो र राम्रो एनआरएन’ टोलीका अभियन्ता बाबुराम गौतमले प्रतिस्पर्धामा युवा पुस्ताका प्रतिनिधि अनिल पोखरेललाई बाटो प्रसस्त गरिदिएका छन्।

एनआरएन अस्ट्रेलियाको निर्वाचन जुलाई ३१ मै हुने!

एनआरएन अस्ट्रेलियाले कोरोनाका कारण देखाउँदै अगष्ट २८ मा चुनाव सार्न आईसीसीलाई आग्रह गरे पनि त्यसमा कुनै निर्णय नआएकाले निर्वाचन पुरानै तिथिमा हुने पक्का भएको एनआरएन अस्ट्रेलियाका महासचिव डा.ज्ञानेन्द्र रेग्मीले बताए।

एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना

नेपालमा पूर्वाधार, उत्पादनशीलतालगायतका क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको पुँजी भएको एनआरएन नेपाल डेभलमेन्ट फण्डको स्थापना भएको छ

एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रकृया सुरू

गैरआवासीय नेपाली संघ (एनआरएन) को पहलमा स्थापना हुन लागेको एन.आर.एन डेभलपमेन्ट फन्डको प्रबन्ध पत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा हस्ताक्षर भएको छ।