सन्दीप लामिछाने बने आईसीसी प्लेयर अफ द मन्थ

विश्व क्रिकेटमा चर्चित रहँदै उत्कृष्ट प्रदर्शन गरिरहेका नेपाली क्रिकेटर सन्दीप लामिछाने सेप्टेम्बर महिनाका लागि आईसीसी प्लेयर अफ द मन्थ विजेता बनेका छन् । लेग स्पिनर लामिछानेले बंगलादेशका अर्का खेलाडीनासुम अहमद र अमेरिकी ब्याट्सम्यान जसकरण मल्होत्रालाई पछि पार्दै सो उपाधी जितेका हुन् । यसै वर्ष भएका पपुवा न्युगिनी र ओमानसँगको खेलमा गरेको प्रदर्शन र देखाएको कौशलका …

सम्बन्धित सामग्री

दुई रन बनाएर सन्दीप लामिछाने आउट

काठमाडौं : आईसीसी टी–ट्वेन्टी विश्वकप एसिया छनोटमा नेपालका सन्दीप दुई रन बनाएर सन्दीप लामिछाने आउट। ओमानले नेपाललाई दिएको १४६ रन लक्ष्य पछ्याउने क्रममा नेपालको फितलो प्रदर्शन भएको छ। यस अघि सन्दीप जोरा १२ रन  बनाएर आउट भएक। यो भन्दा अघि गुलशन झा ३ रन बनाएर आउट भए। यसअघि कुशल मल्ल १० रन बनाएर आएट भए। यस्तै, कप्तान रोहित पौडेल १२ रन बनाएर आउट भएका थिए।यसअघि सोमपाल कामी १२ रन र कुशल भुर्तेल २६ रन आउट भए।  यस्तै, ओपनर आशिफ शेख ५ रन बनाएर आउट भए। त्र

सन्दीप ३ बजे नै उडे यूएई, भोलिको खेल खेल्ने

सन्दीप लामिछाने आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत त्रिदेशीय सिरिज खेल्न आज दिउसो ३ बजे नै यूएई प्रस्थान गरेका छन् ।

आईसीसी वरीयतामा कुशल र दीपेन्द्रकाे सुधार

काठमाण्डाै – आईसीसी टी–ट्वान्टी ब्याटिङ वरीयतामा नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याटर कुशल भुर्तेल र दीपेन्द्रसिंह ऐरीको एक स्थान सुधार भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अद्यावधिक गरेको टी–२० को नयाँ वरीयतामा दुवैको वरीयता एक स्थान सुधार भएको हो । नयाँ वरीयतामा कुशल ५१ औँ र दीपेन्द्र ५८ औँ स्थानमा रहेका छन् । यस्तै टी–२० काे बलिङतर्फ सन्दीप लामिछाने एक स्थान तल झर्दै ६२ औँ स्थानमा पुगेका छन् ।  ब्याटिङतर्फ पाकिस्तानका मोहमद रिजवान शीर्ष स्थानमा यथावत्...

दीपेन्द्रको आईसीसी वरियता यथावत

काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले बुधबार सार्वजनिक गरेको वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउण्डर दीपेन्द्र सिंह ऐरीको टी–२० अलराउण्डर वरीयता यथावत रहेको छ। यसअघि दीपेन्द्र वरियताको नवौं स्थान थिए। यसपटक समेत सोही वरियता रहेको छ। यो दीपेन्द्रको हालसम्मकै उच्च वरियता हो। बलिङतर्फ भने कप्तान सन्दीप लामिछाने ४०औँ स्थानमा छन्। अविनास बोहरा ९३औँ स्थानमा झरेका […]

सन्दीप लामिछाने स्वदेश फर्किए : टोलीका लागि सबै एकजुट भएर खेल्ने प्रतिबद्धता

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त कप्तान सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । अस्ट्रेलियामा चलिरहेको बीग बास लिग बीबीएल टी–२० क्रिकेटमा सहभागिता जनाएर सन्दीप गएराति स्वदेश फर्किएका हुन् । त्रिभुवन विमानस्थलमा ओर्लेपछि कप्तानको रुपमा पहिलो सार्वजनिक अभिव्यक्ति दिएका सन्दीपले राष्ट्रिय टोलीका लागि सबैले एकजुट भएर खेल्ने प्रतिबद्धता जनाएका छन् । अघिल्लो महिना नेपाल क्रिकेट सङ्घ क्यानले ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान नियुक्त गरेको थियो । ओमानमा हुने आईसीसी पुरुष टी–२० विश्व कप ग्लोबल...

सन्दीप बने आईसीसी प्लेयर अफ द मन्थ

काठमाडौं : अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को सेप्टेम्बर महिनाको प्लेयर अफ द मन्थको उपाधि नेपाली लेग स्पिनर सन्दीप लामिछाने जितेका छन्। उनी आईसीसीकै प्यानल र खुला मतदानको मतअनुसार विजेता बनेका हुन्।आईसीसीको प्यानलमा पूर्वखेलाडी, पत्रकार तथा ब्रोडकास्टरको उपस्थिति रहेको हुन्छ। आईसीसी प्यानलको मतभार ९० प्रतिशत र खुला (अनलाइन भोटिङ)को मतभार १० प्रतिशत हुन्छ। लामिछाने पहिलोपटक यो अवार्ड जित्ने नेपाली खेलाडी हुन्।आईसिसीले गत बुधबार सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडी (प्लेयर अफ द मन्थ) को मनोनयन

सन्दीप लामिछाने बने 'आईसीसी प्लेयर अफ द मन्थ'

नेपाली क्रिकेटर सन्दीप लामिछाने र इङ्ल्याण्डकी हिथर नाइट सेप्टेम्बर महिनाका लागि 'आईसीसी प्लेयर अफ द मन्थ' विजेता बनेका छन् ।

सन्दीप लामिछाने बने 'आईसीसी प्लेयर अफ द मन्थ'

नेपाली क्रिकेटर सन्दीप लामिछाने र इङ्ल्याण्डकी हिथर नाइट सेप्टेम्बर महिनाका लागि 'आईसीसी प्लेयर अफ द मन्थ' विजेता बनेका छन् ।

सन्दीप बने ‘आईसीसी प्लेयर अफ दी मन्थ’

२५ असोज, काठमाडौं । नेपाली स्पिनर सन्दीप लामिछाने आईसीसी प्लेयर अफ दी मन्थ बनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले भोटिङका आधारमा सन्दीपलाई सेप्टेम्बर महिनाको प्लेयर अफ दी मन्थ घोषणा गरेको हो । सेप्टेम्बर महिनामा गरेको प्रदर्शनका आधारमा आईसीसीको प्लेयर अफ दी मन्थको नोमिनेसनमा सन्दीपसँगै बंगलादेशका लेफ्ट आर्म अथोडक्स नासुम अहमद र अमेरिकाका हार्ड हिटिङ […]

सन्दीप लामिछाने आईसीसी ‘प्लेअर अफ दि मन्थ’ को मनोनयनमा

काठमाण्डाै – विश्व क्रिकेट परिषद आईसीसीले सेप्टेम्बर महिनाको उत्कृष्ट खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । उत्कृष्ट तीन खेलाडीको सूचीको मनोनयमा नेपालका सन्दीप लामिछाने, अमेरिकाका जसकरण मलहोत्रा र बंगलादेशका नसुम अहमद रहेका छन् । सन्दीपले विश्वकप लिग दुईका ६ वटा खेलमा १८ विकेट लिएका थिए । गएको महिना पपुवा न्युगिनीसँग भएको खेलमा सन्दिपले ११ रन दिएर ६ विकेट लिएका थिए । यस्तै बंगलादेशका अहमदले न्युजिल्याण्डसँगको टी–ट्वेण्टीमा र अमेरिकाका मलहोत्राले विश्वकप लिग दुईमा उत्कृष्ट ब्याटिङ गरेका थिए । खेलाडील...