नुवाकोट । भोटेकोशी बाढीबाट भएको क्षतिको अवस्थाबारे जानकारी लिन बुधबार नुवाकोट आएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले प्रभावितको पुनरुत्थान सुरक्षित स्थानमा गर्नुपर्ने बताएका छन् । धादिङको गल्छीदेखि नुवाकोटको त्रिशूली बजारसम्म बाढीबाट भएको क्षतिको स्थलगत अवलोकनपछि उनले जोखिमयुक्त स्थानमा पुनः बस्ती बसाल्नेभन्दा पनि सुरक्षित भूगोल पहिचान गरी प्रभावितलाई व्यवस्थित रूपमा पुन:स्थापना गर्न सरकारको ध्यान जानुपर्ने बताए । […]
फ्लाई दुबईले दुबई–पोखरा–दुबई नियमित व्यावसायिक उडान सुरु गरेको छ। दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट ११३ यात्रु लिएर आएको फ्लाई दुबईको बोइङ ७३७ म्याक्स जहाज आज साँझ ६ः१९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो। पोखरा विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार जहाजलाई पानीको फोहरासहित स्वागत गरिएको थियो। यात्रुको स्वागतका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, सरकारी अधिकारी तथा […]
Kathmandu. Nepal Rastra Bank has brought into circulation a 1000 rupee banknote with a new design and features from today. The Currency Management Department of the central bank issued a notice on Thursday stating that the 'Series 2025' 1000 rupee banknote has been brought into circulation with a change in color while maintaining the same size. The note uses a light green color within a purple border. The front of the new note features a picture of Sagarmatha, a watermark of rhododendron, and a watermark of '1000'. Similarly, Roman letter 'M' and vertical lines have been added so...
बङ्गालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा बढ्न थालेसँगै काठमाडौं उपत्यकासहित देशका धेरै स्थानमा वर्षा भइरहेको छ। भारतको मौसम विज्ञान विभागका अनुसार उक्त प्रणाली उत्तर आन्ध्र प्रदेश र दक्षिण ओडिशाको तटीय क्षेत्र पार गर्दै पश्चिम–उत्तरपश्चिम दिशातर्फ अघि बढेको छ। भारतको ओडिशा, आन्ध्र प्रदेश र तेलङ्गानालगायत क्षेत्रमा भारीदेखि अति भारी वर्षाको चेतावनीसमेत जारी गरिएको छ। […]
काठमाडौं, रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान ०५:०० बजे सम्म १ हजार ४ सय ५३ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २ सय ३६ जना, नुवाकोटमा २ सय ४ जना, धादिङमा ७२ जना, चितवनमा ३ सय ६८ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २ सय ३२ जना र […]
८ असोज, विराटनगर। जिल्ला प्रशासन कार्यालय इलामले आज बिहीबार बेलुका ७ बजेदेखि मेची राजमार्गमा सवारी सञ्चालनमा रोक लगाएको छ ।
जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि आइतबारसम्म भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको चेतावनी दिएपछि प्रशासनले …