प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणनामा एमालेले अग्रता कायमै राखेको छ । मतगणनाको सुरुवातदेखि नै एमालेले समानुपातिकामा अग्रता लिएको थियो ।
निर्वाचन आयोगले दिएको पछिल्लो परिणामअनुसार ताजाअवस्थामा एमालेले दश लाख ४६ हजार ३३१...
काठमाडौं । समानुपातिक तर्फको मतगणनामा भने नेकपा एमालेको अग्रता कायमै रहेको छ । समानुपातिक तर्फ अब दोलखा र बाजुराको मात्रै मत गन्न बाँकी रहेको निर्वाचन आयोगले जनाएको हाे । अहिलेसम्म १ करोड ४ लाख २० हजार मत सदर भएको छ । अब दोलखामा करिब ८० हजार र बाजुरामा ६० हजार बढी मत थपिने सम्भावना रहेको […]
बैतडीमा प्रतिनिधिसभा र प्रदेशसभा तर्फ नेकपा एमालेको अग्रता देखिएको छ । सोमबार ५ बजेबाट सुरु भएको मतगणना अनुसार अहिले सम्म एमालेले अग्रता कायम गरेको छ । प्रतिनिधिसभामा ५ हजार ५ सय ७८ मत गणना हुदाँ एमालेका दामोदर भण्डारीले २ हजार ६सय २१ मत प्राप्त गरेका छन् भने गठबन्धनबाट उनका प्रतिस्प्रधी आमोादीका नरेन्द्र कुवर(विजय सुन्दर)ले २हजार […]
The post बैतडीमा एमालेको अग्रता कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
दैलेख : दैलेख-१ मा एमालेको अग्रता कायमै रहेको छ। ७ सय मत गणना हुँदा एमालेका रविन्द्रराज शर्माले ३५२ मत प्राप्त गरेका छन्।एमालेका शर्मालाई पछ्याउँदै गठबन्धन दल समाजवादीका अम्मरबहादुर थापा २६२ प्राप्त गर्दै एमालेका शर्मालाई पछ्याइरहेका छन्। राप्रपाका कुन्तीकुमारी शाहीले १५ मत प्राप्त गर्दै तेस्रो स्थानमा छन्। नेपाल मजदुर किसान पाटीका प्रकाश गुरुङ ३३ मत प्राप्त गरेका छन्।स्वतन्त्र पाटीका इन्द्रप्रसाद शर्माले १ मत प्राप्त गरेका छन्। विपी कांग्रेसका भुपालबहादुर थापाले १ मत प्राप्त गरेका छन्
दाङ तुलसीपुर उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ । ३५ हजार १७५ मत गन्दा एमालेबाट मेयर पदका उम्मेदवार टिकाराम खड्का ८११ मतले अघि छन् । उनले १५ हजार ४०५ मत ल्याएका...
दाङ - दाङको तुलसीपुर उपमहानगर पालिकामा एमालेको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ ।
यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।
दाङ - दाङको तुलसीपुर महानगरमा एमालेको अग्रता कायमै छ ।
पछिल्लो मत परिणाम अनुसार एमालेबाट मेयर पदका उम्मेदवार टीकाराम खड्काले १५ हजार ४ सय ५ मत पाउनु भएको छ । नेपाली कांग्रेसका गेहेन्द्र गिरीले १४ हजार ५ सय ९४ मत पाउनु भएको छ ।
यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले १४ हजार ६ सय १५ मत पाउँदा एकीकृत समाजवादीकी जोगबहादुर रानाले १० हजार ८ सय ९२ मत पाउनु भएको छ ।
घोराही उपमहानगरपालिकामा एमालेको अग्रता कायमै छ। ६२ हजार ८ सय १५ मत गणना हुँदा एमालेका मेयर उम्मेद्वार नरुलाल चौधरीले २५ हजार ६ सय १६ मतका साथ अग्रता लिइरहेका छन्।...
मंगलसेन– अछाम जिल्लाको सदरमुकाम रहेको मंगलसेन नगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । वडा नम्बर १३ र ५ को मतगणना सम्पन्न हुँदा एमालेको अग्रता कायम देखिएको छ । एमालेको तर्फबाट मेयरका उम्मेदवार पदम बहादुर बोहराले वडा नम्बर १३ को मतगणना हुँदा १ सय २८ मतले अग्रता लिएका थिए भने वडा नम्बर ५ को गणना […]
३१, वैशाख, चितवन चितवनको माडी नगरपालिकामा एमालेको अग्रता कायमै रहेको छ । वडा नं. १ र वडा नं. ९ को ३४३६ मत मतगणना भइसकेको छ । जसमा एमालेको मेयर उम्मेदवार ताराकुमारी काजी महतोले १५६९ मतसहित अग्रता लिइरहेकी छन् । उनलाई सत्ता गठवन्धनका मेयर उम्मेदवार ऋषि काफ्लेले १३८२ मतसहित पछ्याइरहेका छन् । यस्तै, उपमेयरमा कांग्रेसका खेम […]