भारतमा कोरोना संक्रमण ग्राफ फेरि बढ्दै

भारतमा मध्य सेप्टेम्बरमा कोभिड-१९ संक्रमण दर घट्दो क्रममा थियो। तर पछिल्लो हप्ता भने कोरोना संक्रमण दर बढ्न थालेको छ। नभेम्बर शुरु भएयता ८ तारिखसम्ममा यहाँ थप ३ लाख २५ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको छ। यसैगरी संक्रमितको मृत्यु दर पनि उकालोतिर छ। पछिल्लो हप्ता कोरोना संक्रमणका कारण

सम्बन्धित सामग्री

भारतमा कोरोना संक्रमण बढ्न थाल्यो, सचेत बनौं : स्वास्थ्य मन्त्रालय

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्कता अपनाउन आग्रह गरेको छ । पछिल्लो समय भारतमा कोरोना संक्रमणको दर बढ्न थालेको र नेपालमा पनि फैलिन सक्ने भन्दै मन्त्रालयले सतर्कता अपनाउन भनेको हो । मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले कोरोना संक्रमण दर कम भएसँगै आम सर्वसाधारणले स्वास्थ्यका मापदण्ड पालना गर्न […]

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा

एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल […]

भारतमा कोरोना संक्रमण तीव्ररुपमा फैलिँदै

भारतमा कोरोना संक्रमण दिनप्रतिदिन तीव्ररुपमा फैलिरहेको छ। कोरोनासँगै ओमिक्रोन भेरियन्टको संक्रमण पनि तीव्र गतिमा फैलिरहेको छ। पछिल्लो २४ घण्टामा देशमा ३३ हजार ७५० नयाँ कोरोना संक्रमित थपिएका छन्।

भारतमा कोरोना संक्रमण बढ्दै, मुम्बइमा सार्वजनिक कार्यक्रममा प्रतिबन्ध

एजेन्सी । भारतमा कोरोना संक्रमण बढ्दै गएको छ । एकैदिन १३ हजार बढी संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप १३ हजार बढी संक्रमित थपिंदा झण्डै १ हजार ओमिक्रोन भेरिन्टका रहेको जनाइएको छ । केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुसार यस अवधिमा थप २६८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । […]

भारतमा कोरोना संक्रमण स्थिर

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर करिब स्थिर रहेको छ । पछिल्लो साता भारतमा कोरोना संक्रमित थपिने र संक्रमण मुक्त हुनेको दैनिक संख्या करिब दश हजारको हाराहारीमा छ । पछिल्लो २४ घण्टामा भारतमा ९ हजार ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ हजार २७४ जना निको भएका छन् । अहिले त्यहाँ कोरोनाका सकृय संक्रमितको […]

भारतमा कोरोना संक्रमण बढ्न थाल्यो

भारतमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा भारतमा ४२ हजार ९६६ जनामा कोरोना संक्रमण पाइएको छ ।२४ घण्टाभित्र कोरोना संक्रमणबाट ६४१ जनाको मृत्यु भएको छ भने ४१ हजार ४९१ जना संक्रमणमुक्त भएका छन् ।भारतको केरलमा कोरोना संक्रमणको अवस्था बढ्दो छ । मंगलबार सो राज्यमा २२ हजार १२९ संक्रमित थपिएका छन् । केरलमा एकै दिनमा यति धेरै संक्रमित भएको दुई महिना यताकै पहिलो पटक हो । यसअघि गत मे २९ मा केरलमा एकै दिन २३ हजार ५१३ जना संक्रमित पाइएका थिए ।भारतमा अहिलेसम्म ३ करोड १४ लाखभन्दा बढी संक्रमि

भारतमा कोरोना संक्रमण निको हुने दर ९७.११ प्रतिशत

एजेन्सी। भारतमा कोरोना संक्रमण निको हुने दर बढेको छ। हाल भारतमा संक्रमण निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा भारतमा ३९हजार ७९६ जनामा संक्रमण पुष्टि भएको थियो। गत जुन २९देखि ४० हजार भन्दा कम व्यक्तिमा संक्रमण भएको पाइएको छ। हाल यहाँ कुल संक्रमितको संख्या तीनकरोड पाँचलाख ८५हजार २२९जना पुगेको छ।

भारतमा कोरोना संक्रमण र मृत्युदर बढ्दो

काठमाडौं। भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर तीव्र रुपमा बढेको छ। पछिल्लो २४ घन्टामा भारतमा २ लाख १६ हजार ८५० जना नयाँ संक्रमित भएका छन् भने एक हजार १८३ जनाको मृत्यु भएको छ। पछिल्ला केहीदिन यता भारतमा दैनिक संक्रमित बढिरहेका छन् । बुधबार भारतमा २ लाख संक्रमित भएका थिए । संक्रमितको संख्या बढेपछि दिल्लीमा विकेन्ड कर्फ्यु लगाइएको छ ।

भारतमा कोरोना संक्रमण बढ्यो : नेपाल आउनेलाई १० दिन क्वारेन्टाइनमा बस्न आग्रह

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले भारतमा कोरोना संक्रमण बढ्दै जाँदा नेपालमा पनि संक्रमण बढ्ने जोखिम उच्च हुने बताए।