शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।  अघिल्लो दिन १३ अंकले बढेको  शेयर बजारमा बुधवार उछाल आएको हो । १३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।  सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार  ६ अर्ब १७ करोडको कारोबार भएको छ । कार...

सम्बन्धित सामग्री

शेयर बजारमा ४१ अंकको गिरावट, कारोबार ५ अर्बमाथी

काठमाडौं, माघ २३ । शेयर बजार आइतबार दोहोरो अंकले घटेको । आइतबार नेप्से ४१.५५ अंकले घटेर २ हजार ८ सय ३५.१९ विन्दुमा रोकिएको हो । त्यस्तै, आइतबार नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । नेप्सेका अनुसार आइतबार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको […]

नेप्से: ९ कम्पनीको शेयर मूल्य बढ्यो

काठमाडौं– साताको पहिलो दिन आज शेयर बजारमा नेप्से वृद्धि भएको छ । आज आइतवार नेप्से परिसूचक ७३.०१ अंकले बढेर २ हजार ७६५.५१ अंकमा पुगेको हो । आज ९ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको नेप्सेले जनाएको छ । शेयर मूल्य बढ्ने कम्पनीमा हिमालयन उर्जा विकास कम्पनी, युनाईटेड हाइड्रोपावर, मध्य भोटेकोशी जलविद्युत कम्पनी, नेपाल हाइड्रो डेभलपर्स, […]

शेयर बजारमा उत्साहजनक वृद्धि, यी कम्पनीहरूको मूल्यमा उच्च वृद्धि

साताको पहिलो दिन (आइतवार) शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । आइतवार शेयर बजार मापक नेप्से परिसूचक ७३.०५ अंकले बढ्दै २७६५.५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन ठूला कम्पनीका शेयर मापक सेन्सेटिभ परिसूचक १३.२१ अंकले बढ्दै ५१९.३७ विन्दुमा पुगेको छ । आइतवार कारोबारमा आएका कम्पनीहरूमध्ये १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै १ कम्पनीको शेयर मूल्य स्थिर छ । आइतवार कुल २ सय ३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हज...

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

काठमाडौँ– साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल […]

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल […] The post शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

बजार बढेसँगै तीन ओटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

वैशाख १४, काठमाडौं । बजार बढेसँगै मंगलवार तीन ओटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ ।  यो समाचार तयार पार्दाको अवधि १२ : १७ बजेसम्मा बिशाल बजार कम्पनी, महिला लघुवित्त वित्तीय संस्था र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य उच्च वृद्धि भएको हो ।  बिशाल बजार कम्पनीको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत,महिला लघुवित्तको ९ दशमलव ९६ प्रतिशत र छ्याङदी हाइड्रोपावर कम्पनीको शेयर मूल्य ९ दशमलव २९ प्रतिशतले वृद्धि भएको हो ।  बजार बढ्न थालेसँगै ती तीन ओटा कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । बिशाल बजार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ४ हजार २१५,महिला लघुवित्तको रू. २ हजार ५८३ र छ्याङदी हाइड्रोपावरको रू. २९४ पुगेको छ ।

चन्द्रागिरी र घलेम्दीको शेयर मूल्यमा उच्च वृद्धि, नेप्सेमा भने ४३ अंकको गिरावट

साताको पहिलो दिन आइतवार कारोबारको शुरुवाती समयमै चन्द्रागिरी हिल्स लिमिटेडको शेयर मूल्य सर्किट लेभलमा पुगेको छ ।  कम्पनीको शेयर मूल्य ९.९५ प्रतिशतले बढ्दै ८ सय ८४ रुपैयाँ पुगेको छ । आइतवार हालसम्ममा यस कम्पनीको शेयर मूल्य ८० रुपैयाँले बढेको हो ।  यस्तै, घलेम्दी हाइड्रो लिमिटेडको शेयर मूल्य पनि आइतवार सर्किट लेभलमा पुगेको छ ।  कम्पनीको शेयर मूल्य ९.७२ प्रतिशतले बढेको छ । नेप्सेका अनुसार अहिले कम्पनीको शेयर मूल्य १४ रुपैयाँले बढी १ सय ५८ रुपैयाँ पुगेको छ ।  समाचार तयार पार्दासम्म शेयर बज...

यी ६ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि, सर्किट लेभलमा कारोवार

साताको पहिलो दिन आइतवार शेयर बजारमा निकै उतारचढाव भएको छ ।  बजारमा उतारचढाव हुँदा विभिन्न ६ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।  समाचार तयार पार्दासम्म (१२ः५८ बजे) सनराइज फ्रस्ट मुचुअल फण्डको शेयर मूल्यमा सर्किट लागेको छ । शेयर मूल्य १० प्रतिशतले बढ्दा १३.४२ पुगेको छ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का अनुसार, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको शेयर मूल्यमा पनि सर्किट लागेको छ । यस आयोजनाको शेयर मूल्य ४९ रुपैयाँ बढी ५ सय ३९ पुगेको छ ।  यस्तै नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा)को शेयर...