खोप लगाउन थाले चेपाङ

चितवनको इच्छाकामना गाउँपालिका र राप्ती नगरपालिकामा दादुरा रुबेला खोप शिविरमा चेपाङहरूको उत्साहजनक सहभागिता रह्यो।...

सम्बन्धित सामग्री

विशेष अभियानमा छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने

काठमाण्डाै - अभियान चलेका बेला छुटेका बालबालिकाले अहिले पनि खोप लगाउन पाउने भएका छन् । नियमित खोप लगाउन छुटेका बालबालिकालाई नजिकैको स्वास्थ्य केन्द्र तथा स्वास्थ्य संस्थाहरुमा लगेर खोप लगाउन पाइने स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गतको बाल स्वास्थ्य तथा खोप सेवा शाखाका प्रमुख डा. अभियान गौतमले बताउनुभयो । सरकारले गएको वैशाख १५ र ३१ गते विशेष अभियान नै चलाएर खोपबाट छुटेका बालबालिकालाई खोप दिएको थियो । यो जेठ महिनामा विशेष अभियान नभए पनि नजिकैको स्वास्थ्य संस्थामा गएर खोप लगाउन पाइने डाक्टर गौतमले ब...

नियमित खोप लगाउन छुटेका बालबालिकालाई फेरी लगाइने

काठमाडाैं । सरकारले नियमित खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि फेरी पनि खोप अभियान सञ्चालन गर्ने भएको छ । खोप लगाउन छुटेका ५ वर्षमुनिका बालबालिकाका लागि यहि वैशाख १५ र ३१ गते खोप अभियान सञ्चालन हुने स्वास्थ्य मन्त्रालयले जनाएको हो । यसअघि खोप लगाउन छुटेका बालबालिकालाई नजिकको स्वास्थ्य संस्थामा गएर खोप लगाउन मन्त्रालयले अभिभावकसँग […]

कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाण्डाै - कोरोना विरुद्धको खोप लगाउन छुटेको भए तत्काल लगाउन स्वास्थ्य मन्त्रालयले अनुरोध गरेको छ । कोरोना भाइरसको सङ्क्रमण फेरि बढेसँगै मन्त्रालयले खोप लगाउन छुटेको भए खोप लगाउन आग्रह गरेको हो । सरकारले प्राथमिकतामा राख्दाराख्दै पनि केही व्यक्ति खोप लगाउनबाट छुटेका पाइएकाले उनीहरुलाई खोप लगाउन आग्रह गरिएको हो । खोपले सङ्क्रमण भए पनि जटिल अवस्था निम्तन नदिने भएकाले खोपको महत्त्व बुझ्न स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले आग्रह गर्नुभयो । 'कतिपयकाे बुझाइ खोप लगाएपछि पनि कोरोना सङ्क्रमण हुने रहेछ ...

छुटेका बालबालिकालाई कोरोनाविरुद्धको खोप लगाउन आग्रह

काठमाडौँ । सरकारले कोरोनाविरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउन आग्रह गरेको छ । सरकारले ५ वर्ष पूरा भई १२ वर्ष मुनिका बालबालिकालाई यही असार ९ देखि कोभिड-१९ विरुद्धको खोप दिन सुरु गरेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन छुटेका बालबालिकालाई लगाउन आग्रह गरेको हो । “पहिलो चरणअन्तर्गत २७ जिल्लामा यो खोप कार्यक्रम […]

खोप लगाउन पालो कुर्दै नागरिक

तनहुँको व्यास नगरपालिका कार्यालयमा बिहीबार कोरोनाविरुद्धको भेरोसेल खोप लगाउन पालो पर्खिदै सर्वसाधारण । ४५ वर्षमाथिका खोप लगाउन छुटेका, १८ वर्षभन्दा माथिका विद्यार्थी र लक्षित समूहलाई नगरपालिकाका २४ स्वास्थ्य संस्थाबाट खोप लगाइँदैछ ।

खोप लगाउन पाएपछि नागरिकमा उत्साह

दोस्रो लहरको कोरोना भाइरसको खोप लगाउन पाएपछि जुम्लाका बासिन्दामा उत्साह छाएको छ।

विदेश जानेहरुको लागि कोरोना खोप लगाउन तोकिए दुई अस्पताल

काठमाण्डौ – विदेश जाने श्रमिक वा विद्यार्थीहरुको लागि कोरोना विरुद्धकाे खोप लगाउन दुई वटा अस्पताल तोकिएका छन् । अब विदेश जानेहरुले काठमाण्डौमा रहेको नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा गएर खोप लगाउन सकिने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य साथमा लिएर जानुपर्नेछ । पछिल्लो समय देशव्यापी खोप अभियान रोकिएकाले विदेश जानेहरुकै लागि भनेर मन्त्रालयले यी दुई अस्पताल तोकेको हो । खोप अभियान चलेको बेला आफू नजिक रहेका खोप केन्द्रमा गएर खोप लगाउन सकिन्थ्यो ।

जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु

पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन्। खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ।

निश्चिन्त भएर खोप लगाउन स्वास्थ्यकर्मीको आग्रह

पहिलो चरणमा खोप लगाएका स्वास्थ्यकर्मीले खोप सुरक्षित रहेको भन्दै सबैलाई निश्चिन्त भएर खोप लगाउन आग्रह गरेका छन्