काठमाडौं, कात्तिक २३ । फरक देश, धर्म र संस्कार भए पनि नेपालमा रहेका विदेशी राजदूत तथा कूटनीतिक व्यक्तित्वले यहाँका प्रमुख चाडपर्वमा आफैँ रमेर अनुभव सँगाल्ने गरेका छन् । पछिल्लो समय विशेषतः दशैँ, तिहारजस्ता नेपालीका महत्त्वपूर्ण चाडमा नेपालस्थित विभिन्न देशका राजदूतले विविध कार्य गरेर नेपालीको ध्यानाकर्षण गर्ने प्रयास गर्दै आएका छन् । चाडकै अवसर पारेर कपितय राजदूतले […]