तस्बिरमा रामदेवको पतञ्जलीमा पुगेका यी नेताहरु

काठमाडौं, ३ मंसिर । पतञ्जली योगपीठले शुक्रबार टीभीको शुभारम्भ गर्यो । मण्डिखाटारमा पतञ्जली नेपाल टीभी तथा आस्था नेपाल टिमी शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा योगगुरु बाबा रामदेव र आचार्य बालकृष्ण सहभागी थिए । प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रममा प्रमुख अतिथिका रुपमा पुगे । देउवाका अलावा भारतका केन्द्रीय मन्त्री नितिन गड्करी, बाबा रामदेव र आचार्य बालृकष्णको […]

सम्बन्धित सामग्री

वालुवाटारमा लोसपाका नेताहरु

काठमाडौं – लोकतानन्त्रिक समाजवादी पार्टीका नेताहरु वालुवाटार पुगेका छनु । सत्तारुढ दलको बैठक चलिरहदाँ आगमी ४ मंसिरका लागि तय भएको निर्वाचनमा सिट वाँडफाँटका लागि लोसपा नेपालका नेताहरु वालुवाटार पुगेका हुन । सत्तारुढ गठबन्धनको प्रमुख घटक जनता समाजवादी पार्टी नेपाल नेकपा एमालेसँग सिट वाँडफाँटका लागि अन्तिम तयारी भईरहेको वेला लोसपा नेपाल वालुवाटार पुग्नुले राजनीतिमा नयाँ सहमतिको प्रयासको […]

माओवादी केन्द्रका नेताहरु शीतलनिवासमा

१५ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेताहरु राष्ट्रपति भवन शीतलनिवासमा पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका नेताहरु शीतलनिवास पुगेका हुन् । नागरिकता विधेयकका सन्दर्भमा राष्ट्रपति भण्डारीले राजनीतिक दलका नेताहरुसँग छलफल गरिरहेकी छिन् । यसक्रममा आज माओवादी नेताहरुसँग छलफल हुन लागेको छ । यसअघि भण्डारीले नेपाली कांग्रेसका नेताहरुसँग […]

प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश

काठमाडौँ – उपचारत प्रदीप गिरि भेट्न पुगेका कांग्रेस नेताहरु निराश भएर फर्किएका छन्। ललितपुरको नख्खुस्थित मेडिसिटीमा उपचार गराइ रहेका गिरी बोल्न र मान्छे चिन्न नसक्ने अवस्थामा पुगेका छन्। गिरीलाई भेट्न शुक्रबार अस्पताल पुगेका कांग्रेस नेताहरुले भेटपछि उनको स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा निराशाजनक पोष्ट गरेका छन्। नेता विमलेन्द्र निधिले गिरीको अवस्था देखेर ‘स्तब्ध र […]

प्रधानमन्त्रीसहित गठबन्धनका शीर्ष नेताहरु निजगढ अवतरण

प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली निमार्णाधिन निगगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका लागि बारा पुगेका छन् । उनीहरुलाई गठबन्धनका जिल्ला नेताहरु तथा पालिका प्रमुख उपप्रमुखहरुले स्वागत गरेका छन् । निजगढ विमानस्थलमा भइरहेको प्रगतिसहित जानकारी लिने उद्देश्यले गठबन्धनका शीर्ष नेताहरु सो क्षेत्र पुगेका हुन्। प्रधानमन्त्रीसहित  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललगायतका नेताहरुले सो क्षेत्रका निरीक्षण गरेर

सरकारमा सहभागिताबारे छलफल गर्न लोसपा नेताहरु बालुवाटारमा

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का शीर्ष नेताहरु बालुवाटार पुगेका छन् । अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरु बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ताका लागि बालुवाटार पुगेका हुन् ।   पछिल्लो समय सरकारमा सहभागिताबारे लोसपाले  प्रधानमन्त्री देउवासँग वार्ता गरिरहेको छ ।  तेस्रो चरणको छलफलका लागि भन्दै लोसपाका अध्यक्ष ठाकुरसहितका नेताहरु बालुवाटार गएका हुन् । बुधबारको दिउँसो बसेको कार्यकारिणी समितिको बैठकमा सरकारमा सहभागी हुने बारे छलफल भएको थियो । आजको

देउवासँग दोस्रो भेटका लागि एमाले नेताहरु बालुवाटारमा

काठमाडौँ – एमाले नेताहरु प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन्। दिउँसो संसद भवनमा भएको छलफलपछि कांग्रेस र एमालेका नेताहरु थप छलफलका लागि जुटेका हुन्। दुवै दलबीच एमसिसी पारित गरेर अघि बढ्ने विषयमा सकारात्मक छलफल भएको नेताहरुले बताएका छन्। दिउँसोको छलफलमा सहभागी कांग्रेस महामन्त्री गगन थापाले एमसिसीको विषयले गठबन्धनमा समस्या भएकाले एमालेसँग मिलेर अघि बढ्ने […]

महन्थ ठाकुरलगायतका नेताहरु सनाखतका लागि आयोगमा

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष ठाकुरसहितका नेताहरु मंगलबार आयोग पुगेका हुन् । निर्वाचन आयोगले सो पार्टीलाई आज सनाखतका लागि बोलाएअनुसार नेताहरु आयोग पुगेका हुन् । महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो भने उपेन्द्र यादवले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगको आग्रहअनुसार शुक्रबार ठाकुर समूहले पार्टीको नाम

समाजवादीका नेताहरु पर्यटक बस चढेर निर्वाचन आयोगमा

दल दर्ताका लागि निवेदन दिएका नेकपा (एकीकृत समाजवादी) का संयोजक माधव नेपालसहितका नेताहरु निर्वाचन आयोग पुगेका छन् । नेता नेपाल आयोगमा सवैभन्दा पहिला पुगेका हुन् । त्यसपछि रामकुमारी झाँक्री, प्रेम आले, किसन श्रेष्ठ लगायतका नेताहरु आयोग पुगेका हुन् । नेकपा एकीकृत समाजवादीका नेताहरु चन्द्रागिरिबाट पर्यटक बस चढेर सोझै निर्वाचन आयोग पुगेका थिए ।  निर्वाचन आयोगले दिएको समय अनुसार नेताहरू दल दर्ताका लागि सनाखत गर्न ११ बजेपछि आयोग पुगेका हुन् ।आयोगले सनाखतका लागि बिहान ११ देखि २ बजेसम्मको समय दिएको

स्थायी कमिटी बैठकमा पुगे माधव समूहका नेताहरु

काठमाडौं। नेकपा एमालेको स्थायी कमिति बैठकमा माधवकुमार नेपाल समूहका नेताहरु पनि पुगेका छन्। तुलसीलाल प्रतिष्ठानमा जारी बैठक नेपाल समूहका नेताहरु नआउँदै सुरु भएको थियो। बैठक चलिरहेका बेला नेपाल समूहबाट कार्यदलमा रहेका नेताहरु भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, भीम आचार्य र सुरेन्द्र पाण्डे पुगेका हुन्। बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै भीम रावलले आफूहरु सहभागी हुन नभएर रोक्न आएको बताए।

माओवादी केन्द्र पार्टीविरुद्ध उजुरी दिन नेताहरु निर्वाचन आयोगमा

काठमाडौं। नेकपा (माओवादी केन्द्र) छाडेर नेकपा एमालेमा लागेका नेताहरु निर्वाचन आयोग पुगेका छन्। माओवादी केन्द्र अवैधानिक भएको दाबी गर्दै उजुरीका लागि उनीहरु अयोग पुगेका हुन्। माओवादी केन्द्र छाडेका रामबहादुर थापा ‘बादल’ समूहका नेताहरु आयोग पुगेका हुन्।