एजेन्सी – न्युजिल्यान्ड दोस्रो ओडिआई खेलमा घरेलु टोली अष्ट्रेलियासँग मात्र ८२ रनमा अल आउट भएको छ । दोस्रो ओडिआई खेलमा न्युजिल्यान्ड १ सय १३ रनले पराजित हुँदै तीन खेलको सिरिज एक खेल अगावै गुमाएको छ । जितको लागि १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३३ ओभरमा ८२ रनमा अल आउट भयो । […]