सुप्रिम सहकारीबाट गृहमन्त्री लामिछानेले गैरकानूनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको पुष्टि

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बुटवलको सुप्रिम बचत तथा ऋण सहकारीबाट गैरकानुनीरुपमा दुई करोड रुपैयाँ ऋण लिएको अनुसन्धानबाट पुष्टि भएको छ । रुपन्देही जिल्ला प्रहरी कार्यलयले गरेको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले सोमबार जिल्ला अदालतमा पेश गरेको अभियोग पत्रमा लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको उल्लेख छ ।

सम्बन्धित सामग्री

रवि लामिछानेले २ करोड रुपैयाँ ऋण लिएको अनुसन्धानमा देखियो : RajdhaniDaily.com

RajdhaniDaily.com | बुटवल । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत भएको प्रहरीको अनुसन्धानमा देखिएको छ । प्रहरीले -

काभ्रे : दुई सहकारीबाट १४ करोड लिएर अध्यक्ष फरार, सञ्चालक न्याय खाेज्दै

काभ्रेपलाञ्चाेक - काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–७ मा रहेकाे एक सहकारीका अध्यक्षले अर्को सहकारीको समेत गरी १४ करोड रुपैयाँ लिएर फरार भएपछि अन्य सञ्चालक न्यायका लागि विभिन्न निकाय धाउन थालेका छन् । दौपदा बचत तथा ऋण सहकारी लिमिटेडका अध्यक्ष तथा पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछापको गुन्सीभदौरे–७ घर भइ बनेपामा बस्दै आएका ३० वर्षीय कुमार गौतम दुई सहकारीबाट १४ करोड रुपैयाँ लिएर फरार भएपछि दुवै सहकारीका सञ्चालक नै पीडित बनेका छन् । दौपदाका अन्य सञ्चा...

सहकारीबाट १४ करोड लिएर सञ्चालक फरार

काभ्रे ।  बनेपा नगरपालिका वडा नम्बर ७ मा रहेको पुण्यश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडका व्यवस्थापक रामेछाप गुन्सी भदौरे ७ घर भई बनेपामा बस्दै आएका २९ वर्षीय कुमार गौतम दुई वटा सहकारीबाट १४ करोड लिएर फरार भएका छन् । पुण्यश्वर सहकारीको ९ करोड र द्रौपदा सहकारीको ५ करोड गरी १४ करोड रकम ठगी गरेका […]

२ अर्ब ठगेको आरोपमा ललितपुरको गुडविल सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । ललितपुरमा रहेको गुडविल बचत तथा ऋण सहकारीका अध्यक्ष दिवाकर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले उनलाई चितवनबाट पक्राउ गरेर ल्याएको ललितपुरकी एसएसपी किरण बज्रचार्यले रातोपाटीलाई बताइन् । गुडविल सहकारीको करिब ७० करोड र विभिन्न व्यक्तिबाट उनले करिब २ अर्ब ठगी गरेको आरोपमा प्रहरीले केही समय अघिदेखि उनीमाथि अनुसन्धान गरिरहेको थियो ।  आफु अध्यक्ष रहेको सहकारीबाट लिएको ऋण तिर्न नसकेपछि उनी फरार भएका थिए । ठगी मुद्दामा उनलाई म्याद थपका गर्न ललित

सरकारद्वारा साना किसानको ३० करोड ऋण मिनाहा

काठमाडौ‌ । साझा सहकारीबाट साना किसानले लिएको ऋण सरकारले मिनाहा गरेको छ ।    तत्कालीन साझा कृषि सहकारीबाट किसानले करिब ३० करोड ऋण लिएका थिए । मन्त्रिपरिषद्को सोमबारको बैठकले यो निर्णय गरेको हो ...

सहकारीबाट कर्जा लिई एक हजार बढी स्वरोजगार

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको नवकिरण बचत तथा ऋण सहकारी संस्थाले रु पाँच करोड ८५ लाख ६५ हजार ५०० रकम कर्जाका रूपमा परिचालन गरी एक हजार ७४८ जनालाई स्वरोजगार बनाएको छ ।

एउटै सहकारीबाट ७३ करोड ऋण लगानी

कञ्चनपुरको भीमदत्तनगर नगरपालिकामा केन्द्रीय कार्यालय रहेको उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले ७३ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गरेको छ । सहकारीले कृषि, पशुपन्छीपालन, लघुउद्यम, व्यापार व्यवसाय, लघुवित्त, हायर पर्चेच, वैदेशिक रोजगार, घरजग्गा क्षेत्रमा ७३ करोड २५ लाख ६१ हजार ३ सय ४१ रुपैयाँ ऋण लगानी गरेको हो ।