काठमाडौं, १ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी छ । ललितपुरस्थित् तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा जारी बैठकमा माधव नेपाल समूह नेताहरु सहभागी छैनन् । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि अनुपस्थित् छन् । पछिल्लो समय गौतम अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट छन् । उनी वरिष्ठ नेता माधव नेपालसँग नजिकिएका छन् […]