एजेन्सी – साविक विजेता रियल म्यड्रिडले ला लिगा २०२२/२३ सिजनमा विजयी सुरुवात गरेको छ। गएराति भएको खेलमा रियलले अल्मेरियाविरुद्ध पुनरागमन सहित २-१ को जित निकाल्यो। १-० ले पछि परेको रियललाई जित दिलाउन लुकास भास्क्वेज र डेभिड अलाबाले एक-एक गोल गरे। अल्मेरियाका लार्जी रामाजानीले सुरुवाती अग्रता बनाए पनि जोगाउन सकेन। जितसँगै लगातार उपाधि जित्ने योजनामा रहेको […]