रावललाई संसदमा बोल्न दिएपछि एमालेको आपत्ति

काठमाडौँ । नेकपा एमालेले सांसद भीम रावललाई संसदमा बोल्न दिएकोप्रति आपत्ति जनाएको छ । एमालेले संसदमा अवरोध गरिरहेका बेला रावल संसदमा बोलेका थिए । उनले राष्ट्र हित विपरीत टेबल गर्नु आपत्तिजनक रहेको उल्लेख गरेका थिए । एमालेले दलीय सहमतिबिना सांसद रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासमक्ष आपत्ति जनाएको हो । प्रमुख सचेतक विशाल […]

सम्बन्धित सामग्री

टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै संसदमा एमालेको आपत्ति

२९ चैत, काठमाडौं । नेकपा एमालेले आफ्नो पार्टीका सचिव टोपबहादुर रायमाझीलाई अपराधी भनिएको भन्दै आपत्ति जनाएको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको भनी एमाले सचिव रायमाझी र उनका छोराको समेत नाम आएको भनी प्रश्न उठाएका थिए । लगत्तै एमालेका प्रमुख सचेतक […]

संक्रमणकालीन न्यायः संशोधन विधेयकप्रति आपत्ति

काठमाडौँ– सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग ऐन २०७१ संशोधनका संसदमा दर्ता गरेको विधेयकप्रति सरोकारवालाहरुले आपत्ति जनाएका छन्। १० वर्षे माओवादी द्वन्द्वकालमा भएका मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटनामा संलग्न माओवादी पक्षलाई आममाफी दिने गरी ल्याइएको विधेयकप्रति नेपाल मानव अधिकार सञ्जालले आपत्ति जनाएको हो। शुक्रबार प्रतिनिसभा सचिवालमया दर्ता भएको संशोधन विधेयकमा माओवादीका […]

एसपिपीप्रति एमालेको आपत्ति, सरी भन्न नसक्नेलाई सरकारमा बस्ने नैतिकता हुँदैन

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले अमेरिकाले प्रस्ताव गरेको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौताको मस्यौदाप्रति आपत्ति जनाएको छ। संसदमा पनि एसपिपीको विषयले महत्वका साथ स्थान पाएको छ। बुधबार संसदमा समय लिएर एमालेले एसपिपी सम्झौता अघि बढेमा नेपाल भूराजनीतिक द्वन्द्वमा फस्ने भन्दै त्यसप्रति गम्भीर हुन सरकारलाई आग्रह गर्यो। एमाले उपमहासचिव प्रदिप ज्ञवालीले ‘नेपाललाई भूराजनीतिक द्वन्द्वमा धकेल्ने […]

भीम रावललाई संसदमा बोल्न दिएको भन्दै सभामुखसँग एमालेको आपत्ति

प्रतिनिधिसभा बैठकमा भीम रावललाई बोल्न दिएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ। आइतबार बसेको संसद बैठकमा एमाले सांसद रावलले एमसिसी सम्झौता संसदमा टेबुल भएको भन्दै विरोधमा आफ्ना धारणा राखेका थिए।  एमालेका...

एमसीसी टेवुल गर्ने गठबन्धनको निर्णयप्रति झलनाथ खनालको आपत्ति

नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले सत्तारुढ गठबन्धनले आइतबार विहान गरेको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदमा टेवुल गर्ने निर्णयप्रति आपत्ति जनाएका छन् । उनले संविधान विपरित गठबन्धनले एमसीसी टेवुल गर्ने निर्णय गरेको समेत आरोप लगाए ।  ‘एमसीसी अनुमोदन गर्नको लागि ऐन पनि छैन । संघीय ऐन नबनाई संसदमा टेवुल गर्न सकिदैन । यो संविधान विपरित पनि छ,’ खनालले भने । शनिबार मात्र आफ्नो पार्टीले एमसीसी सम्झौता परिमार्जन नगरी अगाडी नबढाउन

एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलको सहमतिप्रति झलनाथको आपत्ति

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले एमसीसी संसदमा टेबल गर्ने सत्तारुढ दलका शीर्ष नेताहरुको निर्णयप्रति आपत्ति जनाउनुभएको छ । आफ्नो पार्टीको निर्णय पनि यथास्थितिमा संसदमा टेबल गर्ननहुने भएकाले त्यस्तो सहमतिलाई आफूहरुले स्वीकार्न नसक्ने प्रतिक्रिया दिनुभएको छ । संसद नचल्ने भन्दै उहाँले कहाँ टेबल गर्ने भन्ने प्रश्न गर्नुभएको हो । सर्वत्र विरोध भइरहेको बताउदै […]

संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

काठमाडौं, २० पुस : नेकपा माओवादी केन्द्रले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले संघीय संसदको बैठक अवरोध गरेकोमा आपत्ति जनाएको छ । एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका सांसदलाई कारबाही गर्न माग गर्दै निरन्तर संसद अबरोध गरेपछि माओवादीले त्यसमा आपत्ति जनाएको हो । ‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन […]

संसदमा एमालेको अवरोधप्रति माओवादीको आपत्ति

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संघीय संसदको बैठक अवरोध गरेकोमा नेकपा माओवादी केन्द्रले आपत्ति जनाएको छ ।एमाले पार्टी विभाजन गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)मा गएका सांसदलाई कारबाही गर्न माग गर्दै निरन्तर संसद अबरोध गरेपछि माओवादीले त्यसमा आपत्ति जनाएको हो ।‘विधिको शासन, संविधानको कार्यान्वयन एवं नयाँ कानुन निर्माण गरी जनसेवालाई प्रभावकारी बनाउने थलो संसदको गैरलोकतान्त्रिक अवरोध अन्त्य गर्न यो महाधिवेशन प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई गम्भीर आग्रह गर्दछ’ ह

समाजवादीको प्रतिवादः हामीलाई संसदमा छिर्न नदिने ओली को हुन्?

काठमाडौँ – आफ्ना पार्टीका सांसदलाई संसदमा स्वीकार नगर्ने एमालेको निर्णयप्रति एकीकृत समाजवादीले आपत्ति जनाएको छ। संसद बैठक अघि बानेश्वरमा बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले आफ्नो अस्तित्व स्वीकार नगर्ने एमालेको निर्णयको विरोध गर्ने भएको हो। बुधबार नै बसेको एमाले संसदीय दलको बैठकले आफूले कारबाही गरेका सांसदलाई गनेर निर्वाचन आयोगले पार्टीको मान्यता दिएको भन्दै सभामुख र […]