मेक्सिको हुँदै बिना भिसा अमेरिका प्रवेश गर्ने यात्रामा रहेका बीस जना नेपाली नागरिकलाई पानामाबाट नेपाल फर्काइएको छ। यस समूहका प्रत्येक व्यक्तिले मानव तस्करहरूलाई १ लाख अमेरिकी डलरसम्म तिरेका थिए। उनीहरूलाई पानामाको अध्यागमन कानून उल्लङ्घन गरी वैध भिसा बिना प्रवेश गरेको आरोपमा पक्राउ गरिएको थियो। उनीहरूलाई ओम्नी एयर इन्टरनेशनलको उडान नम्बर ओवाई३१४८रओएई३१४८ मार्फत सेनेगल, क्यामरुन, केन्या […]
'दुई वर्षयता डोमिनिकन गणराज्यमा सुन र अन्य बहुमूल्य धातुका खानीबाट निस्कने वेस्ट मेटिरियल (काम नलाग्ने वस्तु), थन्क्याउन ठूलो बाँध बनाउने काममा लागेको छु,' उनले भने।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ । विभागका अनुसार यो नमुना योजनाको रूपमा सञ्चालनमा ल्याइएको हो । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट […]
काठमाडौं । अभिनेता दीपकराज गिरीले प्रधानमन्त्री केपी शर्मा ओलीसँगको फोटोलाई सामाजिक संजालमा सेयर गर्दा आफू नडराउने बताएका छन् ।
सिनेपाः छायांकन स्टुडियोको निर्माण सुरु भएको जानकारी गराउन बालुवाटारमा आयोजित समारोहमा प्रधानमन्त्रीसँग दीपकको भेट भएको हो ।
प्रधानमन्त्री …