काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि अत्यावश्यक बाहेकका सवारीसाधन चलाउन निषेध

काठमाडौं उपत्यकामा आजदेखि राति आठ बजेपछि निजी वा सार्वजनिक सवारीसाधन चलाउन निषेध गरिएको छ।

सम्बन्धित सामग्री

आजदेखि काठमाडौं उपत्यकामा जोरबिजार प्रणाली हट्यो

काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली सोमबारदेखि हटेको छ । आइतबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले माघ २३ गते राति १२ बजेदेखि जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

काठमाडौं उपत्यकामा आजदेखि जोर बिजोर प्रणाली लागू, यी सवारीले पाउँछन् चल्न छुट

काठमाडौं। काठमाडौं उपत्यकामा शुक्रवार राति १२ बजेदेखि जोर बिजोरमा सवारी साधन संचालन नियम लागू भएको छ। बिहीबार उपत्यकाका तीनवटै जिल्ला

उपत्यकामा आजदेखि जोरबिजोर‚ कुन कुनलाई लाग्दैन यो नियम?

काठमाडौं : काठमाडौं उपत्यकामा आजदेखि सवारीसाधनमा जोरबिजोर प्रणाली लागु भएको छ। कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनले काठमाडौं‚ ललितपुर र भक्तपुरमा जोरबिजोर प्रणाली शुक्रबार राति १२ बजेदेखि लागु गरेको हो।जसअनुसार जोर गते जोर नम्बर प्लेटका सवारी साधन मात्र सञ्चालन गर्न पाइने छ। बिजोर गते बिजोर नम्बर प्लेटका चल्नेछन्। तर‚ यो नियम अत्यावश्यक सेवाका सवारी साधनहरूमा लागु नहुने प्रशासनले जनाएको छ।औषधि एवं स्वास्थ्य सामग्री‚ खाद्यान्न‚ ग्याँस‚ प

काठमाडौं उपत्यकामा आजदेखि के-के गर्न पाइँदैन ?

काठमाडौं । कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा जारी गरिएको आदेश गए राति १२ बजेदेखि लागु भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेका हुन् । आदेशानुसार अब अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग...

निषेधाज्ञामा कडाई, आज राति ८ बजेपछि सवारी साधन चलाउन नपाइने

कोभिड १९ को संक्रमण बढ्दै जाँदा काठमाडौं उपत्यकामा आजदेखि राति ८ पछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाइने भएको छ।...

काठमाडौं उपत्यकामा आजदेखि राति ८ बजेपछि सवारीसाधन चलाउन नपाइने

काठमाडौं उपत्यकामा आज राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालन गर्न नपाइने भएको छ ।

आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक

काठमाडौं । आज बिहीबारदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । गत मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बिहीबारदेखि लागू हुने गरी बेलुकी ८ बजेपछि सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए । काठमाडौं उपत्यकामा कोभिड […] The post आजदेखि राति ८ बजेपछि सवारी सञ्चालनमा रोक appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

काठमाडौं उपत्यकाको निषेधाज्ञा असार ७ सम्म निरन्तर, के–के खुल्छन्?

काठमाडौं :  काठमाडौं उपत्यकामा थप गरिएको निषेधाज्ञा आजदेखि लागू भएको छ।  आजदेखि असार ७ गतेसम्म थप गरिएको निषेधाज्ञालाई यसअघिको भन्दा केही खुकुलो बनाइएको छ।आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्लाहरूको बैठकले सर्वसाधारणहरूका लागि निषेधाज्ञा केही खुकुलो बनाएका हुन्। आजदेखि खाद्यान्‍न फलफूल र पुस्तक पसल खोल्ने समय  थपिएको छ। आजदेखि विहान ११ बजेसम्म यी पसल खोल्न दिने निर्णय भएको।यस्तै  अपरान्ह ४ बजेदेखि हार्डवेयर पसल खोल्न पाइने भएको छ। सवारी साधन बनाउने ग्यारेज भ

उपत्यकाको निषेधाज्ञामा थप कडाइ

काठमाडाैं। काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ गर्दै एक साता लम्ब्याइएको छ। जेठ २० गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्दै अत्यावश्यकबाहेकका गतिविधिमा रोक लगाइएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको बैठकले आजदेखि लागू हुनेगरी एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो। यसपालि किराना पसल, खाद्यान्न तथा डिपार्टमेन्ट स्टोर्स पनि बन्द गरिएको छ।