सुर्खेत – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी गणतन्त्र निर्माणमा साथ दिन सबैलाई आग्रह गरेका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा आजदेखि सुरु भएको पार्टीको भातृ सङ्गठन वाइसीएल (योङ कम्युनिस्ट लिग) कर्णाली प्रदेश समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्र समाजवादी अभियानमा रहेको बताए । सो अभियानलाई अझ तीव्र […]
काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कुनै किसिमको आणविक ‘ब्लाकमेल’ सह्य नहुने चेतावनी दिएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले पाकिस्तानलाई आफ्नो मुलुकले कुनै किसिमको आणविक ब्लाकमेल नसहने चेतावनी दिएका हुन् । उनले ‘पानी र रगत एकसाथ नबग्ने’ दोहो¥याउँदै आणविक हतियारको आवरणमा आतंकवादलाई स्वीकार गर्न नसकिने समेत उल्लेख गरे । प्रधानमन्त्री मोदीले पाकिस्तानसँग […]
मोरङ – एमाले र कांग्रेसको गठबन्धन सरकार पूर्णरुपमा असफल भइसकेको जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन्। विराटनगरमा सोमबारबाट सुरु
ढाका – आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ । स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ । ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज […]
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार उदेकलाग्दो भाषण गरे । हुन त ओली यस्ता वाकपटुताका लागि माहिर छन् भन्ने कुरा नेपाली जनता र सञ्चार माध्यमबाट छुपेको छैन । तर, सोमबार लुम्बिनीमा ओलीले गरेको भाषण ‘टु मच’ नै सुनियो। लुम्बिनीमा २५६९ औँ बुद्ध जयन्तीका अवसरमा आयोजित सभामा उनले बडो उत्साहका साथ भनिदिए– हामीले कुराकानी गरेपछि भारत […]