तोकिएको समयमा चालू शैक्षिक सत्र पूरा हुनेमा आशंका

काठमाडौं : कोभिड-१९ का कारण बन्द भएका विद्यालय गत असोजयता खुल्न थालेका छन् भने कतिपय स्कुल छठपछि धमाधम खुल्दै छन्।सरकारले ०७८ को चालू अर्थात नयाँ शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म तोकेको छ।शैक्षिक सत्रको हिसाबले अब पढाइ हुने समय जम्माजम्मी ४ महिना मात्र छ। यति समयमा सबै पाठ्यक्रम सकिनेबारे आशंका उत्पन्न भएको छ।नेपालमा कोरोनाको दोस्रो लहरको फैलिएपछि वैशाख १६ गतेदेखि देशैभर निषेधाज्ञा जारी भएको थियो।त्यसपछि सबै शैक्षिक संस्था बन्द भए। पढाइ हुन सकेन। वैकल्पिक सिकाई पनि प्रभावका

सम्बन्धित सामग्री

जुम्लाका विद्यालयमा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र लागू हुने

यो भन्दा पहिला हिमाली जिल्लाहरूमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो। जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए।...

जुम्लाका विद्यालयमा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र लागू हुने

यो भन्दा पहिला हिमाली जिल्लाहरूमा फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु हुने गरेको थियो। जुम्लालगायत हिमाली जिल्लाले पुस १० देखि माघ २५ सम्म बिदा दिने र लगत्तै नयाँ शैक्षिक सत्र सञ्चालन गर्दै आएका थिए।...

अब हिमाली जिल्लामा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र

अब हिमाली जिल्लामा पनि बैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा बैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने गरी ०७९ माघ ६...

जेठबाट नयाँ शैक्षिक सत्र

काठमाडौं, ३० फागुन । सरकारले आगामी नयाँ शैक्षिक सत्र २०७९ जेठबाट थाल्ने निर्णय गरेको छ । वैशाखभित्र परीक्षा सकेर नतिजा प्रकाशन गर्नुपर्ने र १ जेठबाट पठनपाठन सुरु गर्नुपर्ने निर्णय गरेको शिक्षा तथा मानव स्रोत केन्द्रले जनाएको छ । कोरोना भाइरसको जोखिमका कारण विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले शैक्षिक सत्र सरेको हो । निजी विद्यालयले […]

नयाँ शैक्षिक सत्र वैशाखदेखि

काठमाडौं, माघ २२। विद्यालयतहको नयाँ शैक्षिक सत्र आगामी वैशाखदेखि सुरु हुनेभएको छ । कोभिड–१९ को दोस्रो लहरका कारण चालू शैक्षिक सत्र गतअसार १ गतेदेखि सुरु भएको थियो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव दीपक शर्माले आगामी चैतरवैशाखमा कोभिड–१९ को असर बढे त्यसबेला कुनै निर्णय हुनसक्ने बताउँदै अहिलेसम्मको स्थितिअनुसार आगामी वैशाखबाट नयाँ शैक्षिक सत्र सुरु हुने बताए । […]

आजदेखि नयाँ शैक्षिक सत्र

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्

हिमाली क्षेत्रमा पनि असारमा नै शैक्षिक सत्र सुरु हुने

३ चैत, काठमाडौं । यो वर्ष हिमाली जिल्लामा पनि जेठमा नै शैक्षिक सत्र सकिने र असारबाट नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । सामान्यतया फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हिमाली जिल्लामा कोरोनाको कारण नयाँ शैक्षिक सत्र अन्य जिल्लाहरुसँगै असारबाट नै हुने भएको हो । मुगु र कालीकोट जिल्लाको केही क्षेत्र र हुम्ला, जुम्ला, […]

१० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र

काठमान्डाैं / आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो । सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा... The post १० महिनाको मात्र नयाँ शैक्षिक सत्र, वैशाखबाटै सुरू हुने अर्को शैक्षिक सत्र appeared first on Purbeli News.

नयाँ शैक्षिक सत्र १० महिनाको मात्र, अर्को शैक्षिक सत्र वैशाखबाटै

आगामी २०७८ सालको विद्यालय तहको शैक्षिक सत्र १० महिनाभित्र व्यवस्थापन गर्नुपर्ने भएको छ । कोरोना भाइरसका कारण बिग्रेको शैक्षिक सत्रलाई समयमै व्यवस्थापन गर्न १० महिनाभित्र शैक्षिक सत्र सक्ने निर्णयमा सरकार पुगेको हो ।सोअनुसार २०७८ सालको शैक्षिक सत्र आगामी असार १ मा सुरु भई सोही सालको चैत मसान्तभित्र पूरा गर्नुपर्नेछ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गणेश पौडेलले विद्यार्थीको समयको क्षतिलाई न्यून गर्दै शैक्षिक सत्र मिलाउने तयारीअनुसार नै सरकारले आगामी शैक्षिक सत्र १० महिनामा पू

असारबाट शैक्षिक सत्र सुरु गर्ने मन्त्रालयको निर्णय

६ फागुन, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण प्रभावित भएको यो वर्षको शैक्षिक सत्र जेठमा सकिने भएको छ । संशोधित नियमावली अनुसार यो वर्षको शैक्षिक सत्र जेठमा सक्ने र असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय भएको शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए । उनले भने, ‘संशोधित शिक्षा नियमावलीलाई आधार मानेर […]