अब हिमाली जिल्लामा पनि वैशाखबाटै नयाँ शैक्षिक सत्र

अब हिमाली जिल्लामा पनि बैशाखबाटै नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले ७७ वटै जिल्लामा बैशाखदेखि शैक्षिक सत्र सुरु गर्ने गरी ०७९ माघ ६...

सम्बन्धित सामग्री

हुम्लामा विद्यालय सञ्चालन भए पनि कतै आए, कतै आएन पाठ्यपुस्तक

सिमकोट– नयाँ शैक्षिक सत्र सुरु गर्ने विषयको अन्योलताले हालसम्म विद्यार्थीको हातमा कतै गत वर्षको पुस्तक पुगेको छ त कतै पुस्तक नपुगेको पाइएको छ। ग्त वर्षबाटै शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले परिपत्र गरेर देशभर वैशाख १ गतेबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने जनाए पनि हिमाली जिल्ला हुम्लाका स्थानीय तहले आफ्नो निर्णयअनुसार फागुन २ गतेबाट […]

शैक्षिक सत्रको सुरुमै कसरी पुग्यो यस वर्ष गाउँगाउँ किताब?

काठमाडौँ- विगतका वर्षहरूमा शैक्षिक सत्र सुरुवात भएको महिनौँ बितिसक्दा पनि पाठ्यपुस्तक (किताब) नपूग्ने समस्या हुन्थ्यो। तर, २०८० को चालू शैक्षिक सत्र सुरुवात भएसँगै देशको हिमाली जिल्ला र दुर्गम ठाउँका विद्यालयमा किताब पुगिसकेको छ। बैशाख महिनाको सुरुवातसँगै हुने भर्ना अभियानकै क्रममा किताब विद्यालयमा पुग्दा स्थानीय विद्यार्थी, अभिभावक, शिक्षकहरू हर्षित छन्। निजी स्कुलका विद्यालयमा किताब पुग्न कम्तिमा […]

शैक्षिक सत्र सुरु नहुँदै यस पटक हुम्ला र जुम्लामा पुगे पाठ्यपुस्तक

हिमाली जिल्ला जुम्लामा यस पटक शैक्षिक सत्र सुरु नहुँदै जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । सरकारले हिमाली जिल्लालाई समेत वैशाखदेखि शैक्षिक सत्र सुरु गरेसँगै जिल्लाका सामुदायिक विद्यालयमा समयमै पाठ्यपुस्तक पुग्ने भएका हुन् । आवश्यक पाठ्यपुस्तक जिल्लामा आइपुगेको जुम्लास्थित सन्ध्या स्टेसनरीका सञ्चालक सुमन खड्काले जानकारी दिनुभयो । कक्षा १ देखि १० सम्मका करिब सात सय थान पाठ्यपुस्तक […]

मुगुमा आइपुगे अपूरा पाठ्यपुस्तक

मुगु- हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरु भएको करिब एक महिनापछि अपूरा किताब पुर्‍याएको हो । यद्यपि, अझै सबै कक्षाकाे पुस्तक आएको छैन । शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको […]

शैक्षिक सत्र सुरू भएको एक महिनापछि मुगुमा आइपुगे पाठ्यपुस्तक

हिमाली जिल्ला मुगुमा अपूरा किताब पुगेका छन् । पुस्तक खरिदको जिम्मा पाएको जयलक्ष्मी पुस्तक भण्डारले शैक्षिक सत्र सुरू भएको करिब एक महिनापछि अपूरा किताब पुराएको हो । यद्यपि, अझै सबै कक्षाको पुस्तक आएको छैन । शैक्षिक सत्र सुरु भएको एक महिनापछि आएका पुस्तक पनि ४ देखि १० कक्षासम्मका मात्र रहेको जयलक्ष्मी पुस्तक भण्डारले जनाएको छ । जिल्लाका चार स्थानीय तहमध्ये छायाँनाथ रारा नगरपालिकाका विद्यालयभित्रका विद्यालयहरूबाट मात्रै जयलक्ष्मी पुस्तक भण्डारले जिम्मा पाएको हो ।  कक्षा १ देखि १० सम्म पुस

मुगुमा पुगेन पाठ्यपुस्तक, १७ हजार विद्यार्थीको भविष्य अन्यौलमा

शैक्षिक सत्र सुरु भएको एक महिना बित्नै लाग्दा पनि हिमाली जिल्ला मुगुमा पाठ्यपुस्तक पुगेको छैन। पाठ्यपुस्तक नपुग्दा जिल्लामा रहेका सामुदायिक तथा निजी गरी १४० विद्यालयमा अध्ययनरत करिब १७ हजार विद्यार्थीको...

मनाङका सामुदायिक विद्यालयमा अझै पुगेन पाठ्यपुस्तक

हिमाली जिल्ला मनाङका सामुदायिक विद्यालयमा अझै पाठ्यपुस्तक पुगेको छैन । शैक्षिक सत्र सुरु भएको तीन हप्ता बढी भइसक्दा पनि सामुदायिक विद्यालयका विद्यार्थीको हातहातमा पाठ्यक्रमअनुसारका सबै पुस्तक पुग्न नसकेको हो ।विद्यालय तहका कक्षा ४ देखि कक्षा १० सम्मको पुस्तक छपाइ एवं वितरणको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले समयमै छपाइ तथा वितरण गर्न नसक्दा देशभर पुस्तक अभाव भएको हो । हिमाली जिल्ला मनाङमा शैक्षिक सत्र सुरु भएको तीन साता बढी हुँदा ५० प्रतिशत मात्रै पुस्तक आइपुगेको शिक्षा विका

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

हुम्ला - दुर्गम हिमाली जिल्ला हुम्लामा अझै पाठ्यपुस्तक पुग्न सकेकाे छैन् ।  हरेक वर्षको फागुन २ गतेदेखि सुरु हुने हुम्लाको नयाँ शैक्षिक सत्र कोरोना कहरका कारण गएकाे असार १ गतेबाट मात्रै सुरु भयो । नयाँ शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि जिल्लाका विद्यालय खुल्न सकेका छैनन् , भने विद्यार्थीका हातमा पाठ्यपुस्तकसमेत पुगेको छैन । कोरोना सङ्क्रमण फैलने डरले निषेधाज्ञामा घरमै सीमित भएका विद्यार्थीले शैक्षिक सत्र सुरु भएको महिना दिन बितिसक्दा पनि पाठ्यपुस्तक नपाउँदा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ ।  अठा...

किताब नै नखोली सकियो मनाङको शैक्षिक सत्र

हिमाली जिल्ला मनाङको शैक्षिक सत्र सुरु नै नभई सकिन लागेको छ ।  कोरोना संक्रमणको महामारीले कलिला बालबालिका

डोल्पामा शैक्षिक सत्र सकियो, सबै विद्यालय बन्द - Naya Patrika

हिमाली जिल्ला डोल्पामा यस वर्षको शैक्षिक सत्र सकिएको छ । शैक्षिक सत्र सकिएपछि डोल्पाका १२३ वटै विद्यालय बन्द भएका छन् । डोल्पालगायतका कर्णालीका जुम्ला, हुम्ला मुगमा पनि प्रत्येक वर्षको पुष देखिनै...पूरा पढ्नुहोस् »