काठमाडौं ।ग्रीसमा राम्रो तलब र कानुनी रूपमा सुन्तला खेतीमा काम गर्ने प्रलोभनमा परेका ४४ जना नेपाली युवालाई गोदाममा कैद गरी जबरजस्ती काममा लगाउने पाकिस्तानी तस्कर गिरोहलाई प्रहरीले पक्राउ गरेकाे छ । ‘ड्यानी’ भनेर चिनिने २६ वर्षीय पाकिस्तानी नागरिकले अनलाइनमार्फत ती नेपालीहरूलाई फेला पारी आकर्षक तलब, आवास व्यवस्था र कानुनी कागजात उपलब्ध गराउने भन्दै स्काला, लाकोनिया […]
तोरीपानी हुँदै पैदलयात्रा र सडकको प्रयोग गरेर बेनी नगरपालिका, रघुगङ्गा र मङ्गला गाउँपालिकाको सिमानामा अवस्थित टोड्के जान सकिन्छ । फेदीमा मुक्तिक्षेत्रको प्रवेशद्धारका रूपमा परिचित गलेश्वर शिवालय मन्दिर छ ।
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा सर्वपक्षीय बैठक बस्न लागेको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा शुक्रबार अपराह्न चार बजे बस्न लागेको हो । बैठकमा आगामी राष्ट्रियसभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनसम्बन्धी तयारीबारे छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), निर्वाचन […]