साफ यु-१७ : श्रीलङ्काविरुद्ध खेल्दै नेपाल

काठमाडौँ । पछिल्लो खेलमा भारतलाई हराउँदै समूह विजेता बनेको नेपाली युवा टोलीले साफ यु-१७ च्याम्पियनसिपमा आज फाइनल प्रवेशका लागि श्रीलंकाविरुद्ध खेल्दै छ । प्रतियोगितामा नेपाल अपराजित छ । पहिलो खेलमा भुटानलाई २–१ ले हराएको नेपालले दोस्रो खेलमा भारतमाथि ३–१ को विजय हाँसिल गरेको थियो । दुई जितसँगै नेपाल समूह विजेता बनेको हो । श्रीलङ्का समूह […]

सम्बन्धित सामग्री

उपविजेता टोलीलाई सेरामिक्सको सम्मान

साफ यु-१७ च्याम्पियनसिप २०२२ को उपविजेता नेपाली युवा टोलीलाई बिहीबार प्राइम सेरामिक्सले नगदसहित सम्मान गरेको छ।...

आयोजकलाई रोक्दै नेपाल फाइनलमा

घरेलु टोली श्रीलंकालाई पराजित गर्दै नेपाल साफ यु–१७ च्याम्पियनसिप २०२२ को फाइनलमा प्रवेश गरेको छ।...

साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले आज श्रीलंकासँग खेल्दै

२७ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले आज घरेलु टोली श्रीलंकासँग खेल्दैछ । नेपाल र श्रीलंकाबीचको खेल कोलम्बोको रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ । नेपाल समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । नेपालले समूह चरणमा भुटानलाई २-१ र भारतलाई ३-१ ले पराजित […]

साफ यु-१७ च्याम्पियनसिप : अन्तिम खेलमा नेपाल र भारत भिड्दै

काठमाडौँ – साफ यु-१७ च्याम्पियनसिपअन्तर्गत समूहको दोस्रो तथा अन्तिम खेलमा भारत र नेपाल प्रतिस्पर्धा गर्दैछन्। एक खेलअघि नै दुवै टिम सेमिफाइनल पुगिसकेका छन्। खेल जित्ने टिम समूह ‘बी’ को विजेता हुनेछ। श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स अन्तर्राष्ट्रिय स्टेडियममा हुने खेल नेपाली समयअनुसार दिउँसो ३ : ४५ बजे सुरु हुनेछ। समूह ‘बी’ मा रहेको नेपालले आफ्नो पहिलो खेलमा […]

नेपाल सेमिफाइनलमा

भुटानमाथि २-१ को सहज जितसहित नेपाल श्रीलंकाको कोलम्बोमा जारी साफ यु-१७ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।...

साफ यु-१७ च्याम्पियन : नेपालले आज भुटानसँग खेल्ने

२२ भदौ, काठमाडौं । श्रीलंकामा भइरहेको साफ यु-१७ फुटबलमा नेपालले आफ्नो पहिलो खेलमा आज भुटानसँग खेल्दैछ । नेपाल र भुटानबीचको खेल कोलम्बोस्थित रेस कोर्स ग्राउण्डमा नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ । समूह बी मा भुटान पहिलो खेलमा भारतसँग ३-० ले पराजित भइसकेको छ । नेपालले भुटानलाई हराएमा एक खेलअघि नै नेपाल र […]

साफ यु-१७ फुटबल : भारत र बङ्गलादेशको विजयी सुरुआत

काठमाडौँ । श्रीलङ्कामा जारी साफ यु-१७ पुरुष फुटबलमा भारत र बङ्गलादेशले विजयी सुरुआत गरेका छन्। सोमबार भएको खेलमा बङ्गलादेशले घरेलु टोली श्रीलङ्कालाई ५-१ गोल अन्तरमा हराउँदै विजयी सुरुआत गरेको हो। बङ्गलादेशको जितमा मोहमद मुर्सेद अलीले दुई गोल गरे। यस्तै मोहमद रूबेल शेख, सिराजुल इस्लाम राना र मोहमद नाजिम उद्दीनले एक-एक गोल गरे। श्रीलङ्काका यासिर शर्फराजले […]

च्याम्पियन बन्ने नेपालको लक्ष्य

यसअघि यु–१५ र यु–१६ को उमेरसमूहमा प्रतियोगिता आयोजना हुँदै आए पनि सातौं संस्करणमा भने साफ यु–१७ च्याम्पियसिपको आयोजना गर्न लागिएको हो।...

नेपाली यु–१७ टोलीको बिदाइ

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहीबार श्रीलंकामा आइतबारबाट सुरु हुने साफ यु–१७ च्याम्पियनसिपमा सहभागी हुने नेपाली युवा टोलीको बिदाइ गरेको छ।...