अमेरिकाको क्यालिफोर्नियास्थित एड्वर्ड्स एअर भोस बेसबाट उडान भर्ने बित्तिकै वायुसेनाको एक बी–५२ बमवर्षक विमान दुर्घटनाग्रस्त हुँदा चालक दलका आठ सदस्यको मृत्यु भएको छ । एक नियमित परीक्षण उडानका क्रममा सोमबार स्थानीय समय अनुसार बिहान ११:२० बजे उक्त दुर्घटना भएको हो। विमान खस्ने बित्तिकै ठूलो आगलागी भएको र आकाशमा कैयौँ माइल टाढासम्म कालो धुवाँको मुस्लो देखिएको […]
२ असार, स्याङ्जा । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाले गाउँपालिका क्षेत्रभित्र पेशागत रूपमा सवारी सञ्चालन गर्दै आएका चालक तथा सहचालकलाई १० लाख रुपैयाँसम्मको दुर्घटना बीमाको सुविधा उपलब्ध गराउने भएको छ ।
गाउँपालिकाको स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत सार्वजनिक …
France. As the G7 summit is starting in France, World Health Organization (WHO) Director-General Dr. Tedros Adhanom Ghebreyesus and Brazilian President Luiz Inácio Lula da Silva have issued a joint letter stating that the pandemic treaty must be immediately supported at a high political level. They have called on the world community to conclude the agreement, saying, 'Another pandemic will not wait for us.'The leaders have urged that an international agreement on how to deal with future pandemics be quickly finalized, fulfilling the commitment made to the millions of people who lost their lives during the COVID-19 pandemic.This appeal comes...
काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने संसद सचिवालयले जनाएको छ । बैठकमा विनियोजन विधेयक– २०८३ का विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आज विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, पूर्वाधार विकास मन्त्रालय, गृह मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, […]