१६ वैशाख, धनगढी । उपनिर्वाचन भएको बझाङ प्रदेश सभा (१) मा मतपेटिका संकलनको काम सकिएको छ ।
साइपाल गाउँपालिका अन्तर्गत पर्ने मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत आइतबार बिहान सदरमुकाम चैनपुर पुर्याइएको छ ।
निर्वाचन अधिकृतको कार्यालयले सबै मतपेटिका …