काठमाडौं, १४ कार्तिक । सत्तारूढ दल नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले देश किन बनेन ? भनेर अब एजेण्डा बनाएर छलफल गर्नुपर्ने बताएका छन् । पार्टीनिकट नेपाल समाजवादी इन्जिनियरिङ एशोसिएसनको भेलामा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘मैले प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भनेको छु, हाम्रो देश किन बनेन ? भनेर […]