मे महिनाको पर्यटक आगमनः भारत, बंगलादेश र अमेरिकाबाट २०१९ मा भन्दा बढी

कोरोना भाइरस संक्रमणको मारमा परेको पर्यटन क्षेत्रलाई राहत दिलाउने गरि भारत, बंगलादेश र अमेरिकी पर्यटक आगमनमा निकै नै सुधार भएको छ। कोरोना भाइरस संक्रमण अघिको भन्दा पनि बढी संख्यामा ती मुलुकबाट पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांकले देखाएको छ। तीन...

सम्बन्धित सामग्री

लुम्लेमा ५० देशका दुई सय बढी समाजशास्त्रीको भेला हुँदै

पर्वत : नेपालसहित भारत, चीन, बेलायत, जापान, नर्वे, अमेरिका लगायतका ५० भन्दा बढी देशका दुई सयभन्दा बढी समाजशास्त्रीहरु कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित लुम्लेमा भेला हुने भएका छन्।नेपालका समाजशास्त्रीहरुको व्यावसायिक संस्था नेपाल समाजशास्त्र सङ्घको आयोजनामा लुम्लेमा हुन लागेको तीन दिने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुनका लागि उनीहरू समाजशास्त्रीहरु आउन लागेका हुन्।यही भदौको १५, १६ र १७ गते क्षेत्रीय कृषि अनुसन्धान केन्द्र लुम्लेको सभा हलमा हुने कार्यक्रममा ५० भन्दा बढी देशका समाजशास्त्रीहरु

‘हामी भन्दा बढी दबाब भारत र पाकिस्तानलाई हुन्छ’– टमाटा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक जगत टमाटाले एसिया कपमा नेपाललाई भन्दा बढी दबाब पाकिस्तान र भारतलाई हुने बताएका छन् । एसिया कपमा नेपालले पहिलो पटक भारत र पाकिस्तानसँग खेल्दैछ । ‘अगाडिनै यो ब्याटर छ मैले कहाँ बलिङ गर्नी भनेर भन्दा पनि आफ्नो लेन्थ, लाइन र मानसिकतामा ध्यान दिनुपर्यो । मैले […] The post ‘हामी भन्दा बढी दबाब भारत र पाकिस्तानलाई हुन्छ’– टमाटा first appeared on हाम्रो खेलकुद.

नेपालमा बढी भएको सबै विद्युत् भारतले किन्छ : विदेश सचिव क्वात्रा

नेपालमा बढी भएको सबै विद्युत् भारतले किन्ने बताएको छ । पछिल्लो समय नेपालमा उत्पादन भएको विद्युत् भारत निर्यात हुँदै गरेको अवस्थामा भारतको विदेश मन्त्रालयका सचिव विनय मोहन क्वात्राले नेपालको विद्युत् बिक्रीका लागि बजारको समस्या नरहेको बताएका हुन् । भारत भ्रमणमा आएको नेपाली पत्रकारहरूको एक टोलीलाई विदेश मन्त्रालयमा स्वागत गर्दै उनले नेपालको ऊर्जा क्षेत्रमा भइरहेको विकास र नेपाल र भारतबीच भइरहेको सहकार्यको चर्चा गरेका थिए । उनले भारतमा पछिल्लो समय ऊर्जाको माग अत्यधिक वृद्धि भएको र यस्तो वृद्धि

भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

नयाँ दिल्ली । भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् । जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको […] The post भारत विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश appeared first on राजधानी राष्ट्रिय दैनिक.

चीनलाई उछिनेर भारत बन्दैछ विश्वकै सबैभन्दा बढी जनसंख्या भएको देश

भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको  जनसंख्या ८ अर्ब हुनेछ । जनसंख्या बृद्धि अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको  राष्ट्रसंघले जनाएको छ । सन् २०८० सम्ममा १० दशमलब ४ अर्ब हुने राष्ट्रसंघले प्रक्षेपण गरेको छ । तर, विश्वको जनसंख्या असमान रूपमा विस्तार भइरहेको छ । आगामी ३० वर्षमा हामीले देख्ने आधाभन्दा बढी जनसंख्या डेमोक्रेटिक र

चीनलाई उछिनेर भारत बन्दै छ विश्कै सबैभन्दा बढी जनसंख्या भएको देश

नयाँ दिल्ली– भारत चीनलाई उछिनेर अर्को वर्ष विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश बन्ने तयारीमा रहेको राष्ट्रसंघले जनाएको छ । चीनको जनसंख्या १ दशमलब ४ अर्ब छ । तथ्यांकअनुसार यही नोभेम्बरसम्म विश्वको जनसंख्या ८ अर्ब हुनेछ । तर, सोचेअनुसार जनसंख्या बृद्धिदर भएको देखिदैन् । जनसंख्या बृद्धिद अहिले सन् १९५० पछि सबैभन्दा सुस्त दरमा रहेको राष्ट्रसंघले […]

चीनले भारत सीमामा तैनाथ गर्‍यो १०० भन्दा बढी रकेट लोन्चर

भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखामा तनाव जारी छ ।  यसैबीच चीनले सीमामा १०० भन्दा बढी अत्याधुनिक रकेट लोन्चर तैनाथ गरेको छ । त्यसबाहेक चिनियाँ सेनाले १५५ एमएम क्यालिबरको पीसीएल–१८१ सेल्फ प्रोपेल्ड होवित्जर पनि तैनाथ गरेको छ ।  शिशिर ऋतुमा पनि सेनालाई सीमामा तैनाथ गर्ने उद्देश्य चीनले लिएको देखिन्छ ।  चिनियाँ सञ्चारमाध्यम सीसीटीभीको समाचार अनुसार, रकेट लोन्चरका १० वटा युनिटहरू लद्दाख नजिक तैनाथ गरिएको छ । प्रत्येक युनिटमा चारवटा क्रु मेम्बर छन् ।  ती उपकरणमा ३...

चक्रवातका कारण भारत र बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

नयाँ दिल्ली । पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन् । “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन् । प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ । भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुवाती प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ ।  भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा स

दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वकै दोस्रो

काठमाडौं। भारतमा कोरोना संक्रमतिको संख्या दुई करोड नाघेको छ। दुई करोडभन्दा बढी कोरोना संक्रमित हुने भारत विश्वको दोस्रो देश हो। भारतबाहेक अमेरिकामा मात्र कोरोना संक्रमितको संख्या दुई करोडभन्दा बढी रहेको छ। वल्डोमिटर्सका अनुसार भारतमा हाल संक्रमतिको संख्या २ करोड २ लाख ७५ हजार ५४३ रहेको छ। अमेरिकामा कूल संक्रमित ३ करोड ३२ लाख ३० हजार ५६१ रहेको छ।