चीनले भारत सीमामा तैनाथ गर्‍यो १०० भन्दा बढी रकेट लोन्चर

भारत र चीनको सीमाका रूपमा रहेको वास्तविक नियन्त्रण रेखामा तनाव जारी छ ।  यसैबीच चीनले सीमामा १०० भन्दा बढी अत्याधुनिक रकेट लोन्चर तैनाथ गरेको छ । त्यसबाहेक चिनियाँ सेनाले १५५ एमएम क्यालिबरको पीसीएल–१८१ सेल्फ प्रोपेल्ड होवित्जर पनि तैनाथ गरेको छ ।  शिशिर ऋतुमा पनि सेनालाई सीमामा तैनाथ गर्ने उद्देश्य चीनले लिएको देखिन्छ ।  चिनियाँ सञ्चारमाध्यम सीसीटीभीको समाचार अनुसार, रकेट लोन्चरका १० वटा युनिटहरू लद्दाख नजिक तैनाथ गरिएको छ । प्रत्येक युनिटमा चारवटा क्रु मेम्बर छन् ।  ती उपकरणमा ३...

सम्बन्धित सामग्री

चीनले लद्दाखको सीमामा के–के बदलाव गर्यो ?

पूर्वी लद्दाखको एलएसीमा जुन २०२० देखि भारत र चीनबीच गतिरोध चलिरहेको छ । दुवै देशमा कमाण्डर तहको पटकपटक वार्ता भए पनि गतिरोध कायमै छ । तर, यो बीचमा चीनले दुई वर्षमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा आफ्नो सैन्य शक्ति र हतियार क्षमता बढाएको छ।अङ्ग्रेजी पत्रिका द हिन्दूमा प्रमुख रूपमा छापिएको समाचारमा स्रोतलाई उद्धृत गर्दै एलएसीको पश्चिमी क्षेत्रमा चीनले एलएसीको १ सय किलोमिटरमा निर्माण गरेको बताइएको छ । सेनाको दायराभित्र सैनिकको सङ्ख्यामा ठूलो वृद्धि भएको छ र लामो दुरीका हतियार, रकेट प्रणाली, आधुन

चीनले भारत सीमा नजिक तैनाथ गर्‍यो घातक रकेट लोन्चर (भिडियो)

चीनले भारतसँगको सीमा नजिक अत्यन्तै घातक तथा लामो दूरीसम्म मार हान्न सक्ने अत्याधुनिक पीएचएल–०३ मल्टिपल रकेट लोन्चरहरू तैनाथ गरेको छ ।  चीनको सरकारी टीभी च्यानल सीसीटीभीका अनुसार, यी लोन्चरहरू सिन्ज्याङ कमान्डलाई हस्तान्तरण गरिएको छ । ट्रकमा राखेर लैजान मिल्ने यो रकेट पूर्णतः कम्प्युटरबाट परिचालित छ र एकैपटकमा धेरैवटा तारोलाई ध्वस्त बनाउन सक्छ ।  यस्ता रकेटहरू लघाख सीमामा ५२ सय मिटरको उचाइमा तैनाथ गरिएको छ ।    सीसीटीभीका अनुसार, यी रकेट लोन्चरहरू द्रुत गतिमा तैनाथ गर्न सकिन्छ । यिन...

चीनले वेस्टर्न थिएटर कमान्डमा तैनाथ गर्‍यो रकेट लोन्चर, भारत हो लक्ष्य

चिनियाँ जनमुक्ति सेनाले वेस्टर्न थिएटर कमान्डमा रकेट लोन्चर र आर्टिलरी ब्रिगेड तैनाथ गरेको छ ।  सत्र हजार फीटको उचाइमा उक्त तैनाथी गरिएको हो ।    वेस्टर्न थिएटर कमान्ड भारत सीमामा पर्छ । पीएलए डेलीमा प्रकाशित पहिलो पृष्ठको लेखमा उक्त ब्रिगेड सिन्ज्याङ उइगुर स्वायत्त क्षेत्रमा रहेको उल्लेख छ तर ठ्याक्कै कुन ठाउँ हो भनी खुलाइएको छैन ।  उक्त क्षेत्र अग्लो र हिउँ भएको पहाडमा रहेको भनी मात्र लेखेको छ ।  गर्मी लाग्दै गएपछि पीएलएले सीमा बलहरूलाई बलियो बनाउँदै लगेको यसबाट देखिएको छ ।  ...