एक महिनामा ५३ जना फरार अपराधी पक्राउ

बुटवल। रुपन्देही जिल्लाको सालझण्डीमा रहेको ईलाका प्रहरी कार्यालयले वितेको १ महिनामा सर्वस्वसहित जन्मकैद फैसला भएका फरार ५३ जनालाई पक्राउ गरी अदालत चलान गरेको छ । असोज महिनामा मात्र सर्वस्वसहित जन्मकैद भएका व्यक्तिसँगै कर्तव्य ज्यान, जिउ मास्ने बेच्ने कसुर, भ्रष्टाचार, जवर्जस्ती करणी, बन, जालसाजी, ब्राउन सुगर, सवारीज्यान लगायतका मुद्दाका ५३ जना फरार प्रतिवादीहरु पक्राउ गरी फैसला […]

सम्बन्धित सामग्री

काभ्रे प्रहरीले बढायो सक्रियता फरार अपराधी चिरिप्प, भिआईपी ‘चोर’ क-याप

मोतीराम तिमल्सिना, काभ्रे । जिल्ला प्रहरी प्रमुख एसपी भुपेन्द्र खत्री र उहाँको टोलीले काभ्रेपलाञ्चोक जिल्लालाई अपराध मुक्त बनाउने अभियान अन्र्तगत आक्रामक रुपले अदालतको फैसला कार्यान्वयन गर्न शुरु गरेको छ । माघ २ गते हाजिर भएका एसपी भुपेन्द्र खत्रीको टोलीले तीन महिनामा ४८ जना फरार अपराधी पक्राउ गरेको छ । रौतहटमा प्रहरी प्रमुख हुँदा चर्चा कमाएका […]

६ महिनामा ५०५ फरार अपराधी पक्राउ

फैसला कार्यान्वयनअन्तर्गत जिल्ला प्रहरी कार्यालय सप्तरीले ६ महिनाभित्र देवानी र फौजदारी मुद्दाका पाँच सय पाँच

हेलिकप्टर चढेर जेलबाट भागेका अपराधी पक्राउ

सन् २०१० मा भएको एउटा असफल डकैतीको मुद्दामा दोषी ठहर भएका फइदलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो। तर उनी नाटकीय ढङ्गबाट गत जुलाई महिनामा फ्रान्सको जेलबाट भागेका थिए।