बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने

ऐजेन्सी। बलिउड चलचित्र ‘बजरंगी भाइजान’को सिक्वेल बन्ने भएको छ। कबीर खानको निर्देशनमा बनेको सुपरहिट चलचित्र प्रदर्शन भएको आइतबारबाट ६ वर्ष पूरा भएको छ। कबीरले प्रदर्शनको छवर्ष पुरा भएसँगै निर्माण टिमले दोश्रो सिक्वेल निर्माण गर्ने घोषणा गरेका हुन्। हाल चलचित्रको स्क्रिप्टमा काम भइरहेको भारतीय संचार माध्यमले उल्लेख गरेको छ। चलचित्रमा सलमान खान,करीना कपूर,हर्षाली मल्होत्रा र नवाजुद्दीन सिद्धिकीको मुख्य भूमिका रहेको थियो।

सम्बन्धित सामग्री

युट्युबमा ‘हंगामा २’को पहिलो गीत सार्वजनिक

एजेन्सी। बलिउड चलचित्र हंगामाको सिक्वेल बन्न लागेको हंगामा २ को पहिलो गीत सार्वजनिक भएको छ। भारतीय सञ्चार माध्ययमका अनुसार आज भेनस युट्युब च्यानमार्फत गीतको भिडियो सार्वजनिक भएको हो। चुराके दिल मेरा नाम गरेको गीतको नयाँ भर्जनमा उक्त भिडियो बनाइएको छ, जसमा अभिनेत्री शिल्पा सेठ्ठी र अभिनेता मिजानलाई देख्न सकिन्छ।

‘धडकन २’ मा अक्षयको र आफ्नो छोरालाई कास्ट गर्ने सुनीलको इच्छा

२० दशकको सुपरहिट बलिउड चलचित्र ‘धडकन’ को सिक्वेल बन्ने पक्का भएको छ । ‘धडकन’ बाट पाएको सफलतालाई पुनः एकपटक