निर्दोष जनता आक्रोशित भई नेताहरुलाई झम्टिरहेका छन्ः सीपी मैनाली

काठमाडौं, ११ पौष । नेकपा मालेका महासचिव सीपी मैनालीले जनता नेताहरुसँग आक्रोशित भएको टिप्पणी गरेका छन् । उनले जनता निर्दोष रहेको भन्दै आक्रोशित भई झम्टिरहेको अवस्था पाएको टिप्पणी गरेका हुन् । ‘निर्दोष जनता आक्रोशित भई झम्टिरहेको पाइरहेको छु,’ नेता मैनालीले नेकपा माओवादी केन्द्रको महाधिवेशन उदघाटनमा भने,‘ठूलो नेतामाथि प्रश्न तेर्सिएको छ ।’ मैनालीले व्यवस्था परिवर्तन भएपनि […]

सम्बन्धित सामग्री

राजनीतिको किनाराबाट सीपी मैनाली– ‘विरक्तिएकाहरूको पनि मोर्चा बन्न सक्छ’

‘हुल बनाएर हिंड्नुभन्दा अडान सहित क्रान्तिको लाइनमा उभिनु यो समयको शक्तिशाली उपस्थिति हो ।’ कुनै बेला कम्युनिस्ट राजनीतिका विम्ब सीपी मैनाली अहिले एक्लिंदै–एक्लिंदै काठमाडौं रातोपुल छेउको एउटा रातो घरमा सीमित छन् ।

सीपी मैनाली राप्रपा अध्यक्ष बन्ने कुरा !

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा पाका कम्युनिस्ट नेता सीपी मैनालीको बोलीले तरङ्ग ल्याइदिएको छ । कम्युनिस्ट आन्दोलनमा लामो समय बिताएका मैनालीले राप्रपा महाधिवेशनमा बोल्दै राजाहरुको तारिफ गरे । उनले राजाहरुलाई राष्ट्रवादी भने । यसो भन्दा हलमा तालीको गडगडाहट सुनियो । मैनालीको बोली सुनेर प्रचण्ड असन्तुष्ट बने । उनले मैनालीलाई राप्रपाको अध्यक्ष बन्न […]

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्नतिर लागेको भन्दै प्रचण्डको व्यङ्ग्य

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा मालेका महासचिव सीपी मैनाली राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष बन्ने लागेको भन्दै व्यङ्ग्य गरेका छन्। भृकुटीमण्डपमा जारी राप्रपाको एकता महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रचण्डले मैनाली राप्रपाको 'राजावादी' लाइनमा आएको बताएका हुन्। प्रचण्ड अघि उद्घाटनसत्रलाई सम्बोधन गरेका मैनालीले राजा महेन्द्रको प्रशंसा…

सीपी मैनाली राप्रपाको अध्यक्ष बन्ने तयारीमा हुनुहुन्छ क्यारेः प्रचण्ड

काठमाडौं, १५ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा दुई कम्युनिस्ट नेताहरुले राखेको विचारले तरंग ल्यायो । नेकपा मालेका महासचिव सीपी मैनालीले राजाहरुको प्रशंशा गरे । उनले राजा महेन्द्र र वीरेन्द्रलाई राष्ट्रभक्त भन्दै महान भने । मैनालीले राजाको प्रशंशा गरेपछि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड असन्तुष्ट भए । उनले मन्तव्यको सुरुमै मैनालीको आलोचना गरे […]

सीपी मैनाली नेकपा (माले) को महासचिवमा निर्वाचित

सीपी मैनाली नेकपा (माले) को महासचिवमा निर्वाचित भएका छन् । चितवनमा सम्पन्न आठौँ महाधिवेशनले मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन हुने छ ।

ईश्वर पोखरेलले भनेः माधव नेपालबाट आपराधिक कार्य, सीपी मैनाली समस्या

काठमाडौं, ७ असोज । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले आपराधिक कार्य गरेको आरोप लगाएका छन् । आज राजधानीमा पार्टी विशेष प्रदेश कमिटीलाई सम्बोधन गर्दै माधव नेपालले लज्जास्पद र आपराधिक कार्य गरेको आरोप लगाएका हुन् । ‘माधव नेपालले लज्जास्पद र अपराधिक काम गर्नुभयो,’ पोखरेलले भने । उनले माधव नेपालबाट गम्भीर गल्ती […]

एमसीसी सम्झौता राष्ट्रघात होः सीपी मैनाली

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसदबाट पास हुन नहुने बताएका छन् । राजधानीमा आयोजित एक कार्यक्रममा उनले नेपालको पञ्चायतकालदेखिको लामो राजनीतिक घटनाक्रमलाई स्मरण गराउँदै एम.सि.सी राष्ट्रघात भएको उल्लेख गरे ।  उनले देशमा एमसीसी पास भयो भने यो मुलुक रणभूमि बन्ने खतरा रहको बताए । अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताए ।   संसदबाट एमसीसी पास भयो भने मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले...

एमसीसी सम्झौता राष्ट्रघात हो : सीपी मैनाली

नेकपा मालेका महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनालीले एमसीसी कुनै हालतमा संसद्बाट पास हुन नहुने बताएका छन् । उनले एमसीसी राष्ट्रघात भएको उल्लेख गर्दै देशमा एमसीसी पास भयो भने यो मुलुक रण भूमि बन्ने खतरा रहको बताएका हुन् ।अहिले जुन किसिमले एमसीसीको चर्चा चलिरहेको छ, त्यो सत्तारुढ दलको स्वार्थमा निहित रहेको मैनालीले बताएका छन् । संसद्बाट एमसीसी पास भए मुलुक सिक्किमीकरण हुने खतरा रहेको मैनालीले उल्लेख गरे । मैनालीले चीनलाई  सिध्याउन अमेरिकाले एमसीसी मार्फत यो रणनीति लिएको दाबी

एकता होइन तालमेलचाहिँ गर्छौं : सीपी मैनाली

काठमाडौं । एमाले, माओवादी केन्द्र र नयाँ शक्तिको वाम गठबन्धनमा सीपी मैनाली नेतृत्वको मालेले आफू समाहित नहुने