मजदुर र विपन्नलाई राहत दिन नगरपालिकाद्वारा १५ लाख विनियोजन

खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले लकडाउनको समयमा दैनिक ज्यालादारी गर्ने मजदुर र विपन्न परिवारलाई

सम्बन्धित सामग्री

सहुलियत मूल्यको चामलले विपन्नलाई राहत

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड विर्तामोड कार्यालयमा सहुलियत मूल्यको चामल खरिदका लागि दसैँ सुरु भएदेखि नै उपभोक्ताको भीड लागेको छ । यहाँ चामल किन्न मजदुर र विपन्न वर्गका परिवार धेरै आउँछन् । असोज १ गतेदेखि चाडपर्व लक्षित गरेर सहुलियत मूल्यमा कार्यायलले उपभोक्तालाई चामल बिक्री सुरु गरेता पनि दसैँ सुरु भएपछि मात्र भीड लाग्न थालेको छ । कार्यालयले दुई सय क्वीन्टल चामल सहुलियत मूल्यमा बिक्री गर्न राखेको कार्यालय प्रमुख देवेन्द्र राईले बताए । कार्यालयबाट हाल दैनिक ६०÷७० जनाले चाम

विपन्नलाई राहत वितरण कहिले ?

राम धामी, डडेल्धुरा लामो निषेधाज्ञाका कारण विपन्न समुदायलाई जीवन निर्वाह गर्न कठिनाइ भइरहेको भए पनि सरकारी तथा गैरसरकारी निकायले यस वर्ष भने अझै राहत वितरणको सुरसार गरेका छैनन् । कोरोना महामारीको पहिलो लहरमा गत वर्ष सरकारले गरेको लकडाउनका क्रममा संघ, प्रदेश तथा स्थानीय सरकारहरूले दैनिक ज्यालामा काम गर्ने मजदुर र विपन्न वर्गलाई खाद्यान्नलगायत राहत वितरण […]

खाेलामा राहत बगाउने वडाध्यक्षसहित तीन जनालाई जनमाेर्चाले पार्टीबाट निकाल्याे

बागलुङ : निर्वाचनका बेला आफ्ना उम्मेदवारविरुद्ध लागेको, कोरोना कहरका कारण प्रभावित भएका मजदुर तथा विपन्नलाई वितरण गर्न पठाइएको राहत सामग्री खोलामा बगाएको लगायतका आरोप लगाउँदै राष्ट्रिय जनमोर्चाले जिल्ला सदस्यसहित आफ्ना तीन जना कार्यकर्तालाई पार्टीबाट निष्कासन गरेको छ। मंगलबार पार्टीले प्रेस विज्ञप्ति जारी गर्दै राजमोले ढोरपाट...

https://www.onlinekhabar.com/2020/05/860127

१९ वैशाख, पोखरा । पोखरा महानगरपालिकाले मजदुर र विपन्नलाई राहत वितरण बन्द गरेर काम दिने बताएको छ । मजदुरलाई राहत नभई काम गरेर खाने वातावरण बनाउने मेयर मानबहादुर जीसीले बताए । ‘जति राहत दिए पनि मजदुरको …

घरमा सुत्केरी श्रीमती, राहतका लागि श्रीमान् वडा कार्यालयमा

पोखरा महानगरपालिका–९ बसपार्कसँगै जोडिएको छ कृष्ण टोल । अधिकांश सुकुम्वासी परिवार बस्ने सो टोलमा कोरोनाबाट प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने मजदुर र विपन्नलाई राहतका लागि १९४ परिवारको नाम टोल विकास संस्थाले सङ्कलन गरेर वडामा पठायो तर राहत आयो ५४ परिवारलाई मात्र । केहीको नागरिकता नभएको तथा कोहीलाई कागजपत्र पूरा नभएको भन्दै वडाले नाम फिर्ता पठायो ।

चैनपुर नगरद्वारा ६ लाख ४६ हजारको राहत कोष स्थापना

चैनपुर नगरपालिकाले कोरोना भाइरस सन्त्रासका कारण लकडाउनको मारमा परेका मजदुर र विपन्नलाई लक्षित गरी राहत कोष स्थापना गरेको छ । नगरपालिकाद्वारा विपद् व्यवस्थापन कोषमा नगरपालिकाका जनप्रतिनिधि र नगरपालिकामा कार्यरत कर्मचारीको पारिश्रमिकबाट कट्टा हुने गरी नगर क्षेत्रभित्र ज्यालादारी गरी जीवन निर्वाह गर्ने श्रमिकलाई लक्षित गर्दै ६ लाख ४६ हजार ८३ रुपैँयाको राहत कोष स्थापना गरिएको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले जानकारी दिए ।

प्रहरीलाई गुनासो - राहतमा भयो भेदभाव : भोटरलाई दिइयो, हामी चाहिँ भोकै

काठमाडौं : काठमाडौं महानगरपालिकाका वडा कार्यालयहरुले लकडाउनका कारण काममा निस्कन नपाउँदा बिहान बेलुका हातमुख जोर्न नसक्ने श्रमिक, मजदुर एवम् विपन्न वर्गका लागि राहत वितरण गरिरहेको छ। शनिवार पनि विभिन्न वडामा राहत वितरण भयो। केही वडामा राहत वितरणमा विवाद हुँदा रोकिन पुग्यो। विपन्नलाई भनेर दिएको राहत हुनेखानेको हातमा पर्दा वास्तविक

प्रधानमन्त्री ओली र प्रचण्ड भेट, सीमामा रहेका नेपालीकाे बारेमा छलफल

काठमाण्डौ :  कोरोनाको सङ्क्रमण रोक्ने र विपन्नलाई राहत दिने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। बुधवार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा गरिब, किसान, मजदुर र विपन्न वर्गलाई राहत दिने तथा उनीहरुको व्यवस्थापनका विषयम...