नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती, अपराधको जरोमा पुग्ला त प्रहरी ?

काठमाडौं । नेपालको उपभोक्ता बजार सुरक्षित छैन । कतै मिसावट छ त कतै दलालीको बाहुल्य । पछिल्लो समय उच्चकोटीको नक्कली मदिरा बजारमा छ्यापछ्याप्ती देखिन थालेपछि बजारमाथि उपभोक्ताको थप संशय पैदा भएको छ । नक्कली मदिराको बिगबिगी कुनै नौलो विषय होइन । प्रहरीले मदिरा उद्योगमा छापा मार्ने र नक्कली मदिरा बनाउने गिरोह पक्राउ गर्ने क्रम चलिनै […]

सम्बन्धित सामग्री

ब्राण्डेड मदिराको बोतलमा नक्कली मदिरा भरेर बिक्री गर्ने पाँच पक्राउ

काठमाडौँ। विभिन्न ब्राण्डका सक्कली बोतलमा नक्कली रक्सी (मदिरा) राखेर एक समूहले उपत्यकाका डिस्को, डान्सबार, दोहारी तथा नाइट क्लबमा बिक्री गर्ने गरेको खुलेको छ । उनीहरूले पुरानो स्टक सामान भएको भनी सक्कली ब्राण्डका मदिराको बजार मूल्यभन्दा एक वा दुई हजारसम्म छुट दिएर त्यसरी नक्कली रक्सी बिक्री गर्ने गरेको पाइएको हो । जिल्ला प्रहरी परिसर काठमाडौँले यसरी […]

उपत्यकाका बार र क्लबमा महँगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँबाट नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका-८ का भगवान् बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका […]

नक्कली मदिरा बिक्री वितरण गर्ने गिरोहका ५ जना पक्राउ

काठमाडौँ- प्रहरीले नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गर्ने गिरोहका ५ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले शुक्रबार पत्रकार सम्मेलन गर्दै बरामद भएका विभिन्न ब्राण्डका नक्कली मदिरा सहित पक्राउ परेकाहरूलाई सार्वजनिक गरेको हो । कोटेश्वरमा विभिन्न ब्राण्डका नक्कली मदिराको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा अनुसन्धान गर्दा हरि वली भन्ने व्यक्तिको संलग्नता […]

उपत्यकाका बार र क्लबमा महंगो ब्राण्डका नक्कली रक्सी, ५ जना पक्राउ

१० भदौ, काठमाडौं । विभिन्न ब्राण्डका नाममा नक्कली मदिरा उत्पादन गरेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले दुई फ्याक्ट्रीमा छापा मारेको छ । काठमाडौंको कोटेश्वरसहितका स्थानमा विभिन्न ब्राण्डका नक्कली रक्सीको बिक्री वितरण हुने गरेको सूचनाका आधारमा कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण–२, दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी […]

ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बेच्ने पाँच जना पक्राउ

नक्कली मदिरा बनाएर बच्ने दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठलाई पक्राउ गरिएको प्रहरी वरिष्ठ उपरीक्षक बोहोराले जानकारी दिए ।

नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा प्रहरीको छापा, ५ जना पक्राउ

काठमाडौँ- नक्कली मदिरा उत्पादन गर्ने फ्याक्ट्रीमा छापा मारी उत्पादन, बिक्री बितरण गरीरहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। प्रहरीले विशेष सूचनाको आधारमा फ्याक्ट्रीमा छापा मारी ५ जनालाई पक्राउ गरेको काठमाडौँ प्रहरी परिसरका प्रमुख एएपि भरत बोहोराले बताएका छन्। उनका अनुसार पक्राउ पर्नेमा हरि वली भगवान बस्नेत विशाल वली मनोज खत्री गोपी श्रेष्ठ रहेका छन्। […]

प्रहरीद्वारा नक्कली मदिरा बरामद

काठमाडौं । प्रहरीले ब्रान्डेड विदेशी मदिराको नक्कली उत्पादन गर्दै बिक्री गर्ने पाँच जनाको गिरोहलाई पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा एक व्यक्तिले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको प्रहरीको भनाइ छ । चाँगुनारायणका बस्नेतसहित काठमाडौंको कोटेश्वरमा बस्दै आएका हरि ओली, मुलपानी बस्ने मनोज खत्री, काठमाडौ […]

नक्कली ब्ल्याक लेबल र रेड लेबल मदिरा बनाउने कारखानामा प्रहरीको छापा

आयातित मदिरा डबल ब्ल्याक, ब्ल्याक लेबल र रेड लेबल डुब्लिकेट (नक्कली) बनाउने कारखानामा प्रहरीले छापा मारेको छ । भक्तपुरको दुवाकोटमा संचालित कारखानामा छापा मारेर उल्लेख्य परिमाणमा नक्कली मदिरा बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले रातोपाटीलाई बताए ।दोलखाको भीमेश्वर घर भएका भगवान बस्नेतसहित दुई जनाले चलाएको कारखानाबाट प्रहरीले ठुलो परिमाणमा ब्ल्याक, डबल ब्ल्याक लेबल, रेड लेबल, ज्याक डेनियल्स र नेपाली भोड्का बरामद गरेको छ ।नक्कली मदिरा बनाएको कसुरमा संलग्न ५ जनालाई प्रह

विहारमा नक्कली मदिरा सेवनबाट १३ जनाको मृत्यु

भारतको पूर्वी राज्य विहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा झण्डै १३ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।उक्त घटना बुधबार दक्षिण विहारको औरंगावाद र गया जिल्लामा भएको हो। विहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि 'सुक्खा राज्य' को रूपमा चर्चा गरिने गरिएको छ।तर छिमेकी राज्यबाट खरिद गरी विहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ।मदनपुर र सलैया प्रह

सिग्नेचरलगायत नक्कली रक्सी बनाउने दुईजना पक्राउ

ब्राण्डेड भनेर नक्कली मदिरा बनाएको आरोपमा सोमबार दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बस्ने ४३ वर्षीय गणेश साह र वडा नम्बर ११ बस्ने चन्दन कुमार साह रहेको धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिएका हुन् ।गणेश साहको घरमा प्रहरीले छापा मारेर विभिन्न ब्राण्डका नक्कली रक्सी, आन्तरिक राजश्व विभागले प्रयोग गर्ने स्टिकर, सुपर ग्लु, ग्यास चुल्हो, ग्यास सिलिन्डर, स्प्रिटको बोतल, रक्सी प्याक गर्ने बोतलको बिर्को, तयार भएको खुल्ला रक्सी र आन्तर