रासायनिक मल किन्न कृषि मन्त्रालयले माग्यो १२ अर्ब

५ फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मल खरीद गर्न अर्थ मन्त्रालयसंग १२ अर्ब रुपैयाँ माग गरेको छ । आगामी आर्थिक वर्षको बजेटबाट छुट्याइने गरी यसै वर्ष टेण्डर गर्न उक्त रकमको सहमति माग गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । अर्को वर्ष मल अभाव नहुने गरी अहिले नै खरीद प्रक्रिया […]

सम्बन्धित सामग्री

स्थानीय तहको विवादले गोदाममै थन्कियो रासायनिक मल

जनकपुरधामस्थित कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालयको गोदाममा ठूलो मात्रामा रासायनिक मल थन्क्याएर राखिएको छ ।

४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

१८ मंसिर, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको जनाएको छ । आइतबार मलको उपलब्धताबारे विवरण सार्वजनिक गर्दै मन्त्रालयले चालु आर्थिक वर्ष (आव) को ४ महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री वितरण भएको र अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो […]

पोखराका किसानले अझै पाएनन् रासायनिक मल

लेखनाथ : रोपाइँ सकेको एक महिनाभित्र धानमा युरिया मल छर्नुपर्छ तर दुई महिना बितिसक्दा पनि लेखनाथ तथा आसपासका किसानले रासायनिक मल प्राप्त गर्न सकेका छैनन्। सरकारी अनुदानको रासायनिक मल खरिदको जिम्मा पाएको कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले कर्पोरेसनले बजार मागअनुसार रासायनिक मल ल्याउन नसक्दा किसानले मलको अभाव झेल्नुपरेको हो। धान रोपेको एक महिनामा पहिलो पटक र दुई महिनापछि दोस्रो पटक धानमा युरिया मल प्रयोग गरिन्छ तर यस वर्ष दोस्रो पटक छर्ने बेलामा मात्र मल आएको छ, त्यो पनि न्यून मात्रामा

भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय

काठमाण्डाै - सरकारले भारतसँग रासायनिक मल खरिद गर्ने निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले भारतबाट जीटुजी अर्थात सरकार–सरकार मार्फत मल खरिद गर्ने निर्णय गरेको हो । रासायनिक मल खरिदका लागि सम्झौता गर्न कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई अख्तियारी दिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादवका अनुसार मल खरिदका लागि भारतसँग पाँच वर्षका लागि सम्झौता गर्ने निर्णय भएको छ । पहिलो वर्ष डेढ लाख मेट्रिक टन मल खरिद गर्ने र त्यसपछि हरेक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने गरी सम्झौता ह...

प्रदेशमै रासायनिक मल उत्पादन गर्छौंः मन्त्री हुमागाईं

वाग्मती प्रदेशका नवनियुक्त कृषि तथा पशुपक्षी विकासमन्त्री वसुन्धरा हुमागाईंले प्रदेशमै रासायनिक मल उत्पादन गरिने बताएका छन्।...

यस वर्ष पनि रासायनिक मल अभाव हुने

काठमाडौँ – गत वर्षको असारमा खेत रोप्ने मुख्य समयमा रासायनिक मल नपाएका किसानले यस वर्ष पनि मल नपाउने भएका छन्। मल खरिद–बिक्रीको जिम्मा पाएको कृषि सामग्री कम्पनीले पर्याप्त मात्रामा रासायनिक मल खरिद गर्न नसकिएको भन्दै अभाव हुने जनाएको हो। आलु र गहुँका लागि आवश्यक पर्ने मल फागुनदेखि नै खरिदको तयारी गर्दासमेत अभाव हुने देखिएको कम्पनीका […]

नेपालमा रासायनिक मल भित्रिन सुरु

काठमाडौँ। नेपाल–चीनबिचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै नेपाल भित्रिन सुरु भएको हो । तातोपानीबाट काठमाडौँस्थित साल्ट ट्रेडिङ कर्पोरेसनको गोदाममा पठाउने तयारी भइरहेको त्यहाँस्थित भन्सार कार्यालयले जानकारी दिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ढुवानीको अनुमति पाएको […]

नेपाललाई जीटूजीमार्फत रासायनिक मल बिक्री गर्न भारत सहमत

२० भदौ, काठमाडौं । एक वर्षपछि नेपाललाई जीटूजी (सरकार–सरकार) तहमा रासायनिक मल बिक्री गर्न भारत सहमत भएको छ । वार्षिक निश्चित परिमाणमा रासायनिक मल बिक्री गर्न नेपालले गरेको प्रस्तावमा प्रारम्भिक समझदारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । भारतको राजधानी नयाँ दिल्लीमा भएको नेपाल भारत सचिवस्तरीय बैठकमा मल खरिदका लागि नेपालद्धारा प्रस्तावित मस्यौता […]

कहिले आउला भारतबाट जीटुजीको रासायनिक मल ?

२७ जेठ, काठमाडौं । सरकारी स्तर (जीटुजी)मा रासायनिक मल खरिद गर्ने प्रक्रियाका थप अघि बढाउन नेपालले भारतसँग आग्रह गरेको छ । भारतबाट रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्को सैद्धान्तिक स्वीकृतिपछि भारतलाई पत्राचार गरिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मल खरिद सम्झौताको मस्यौदा नेपालको तर्फबाट स्वीकृति गरेर परराष्ट्र मन्त्रालयमार्फत भारतलाई पत्राचार गरिएको कृषि मन्त्रालय […]

वीरगञ्ज भन्सार आइपुग्यो बङ्गलादेशको रासायनिक मल

बङ्गलादेशबाट खरीद गरिएको रासायनिक मल वीरगञ्ज भन्सार आइपुगेको छ । रासायनिक मल खरीदको जिम्मा पाएको सरकारी कृषि सामग्री कम्पनीका अनुसार पहिलो चरणमा दुई हजार ५०० टन मल भन्सार आइपुगेको हो ।          भन्सारमा आइपुगेको उक्त रासायनिक मल भन्सार पास गरी कम्पनीको भण्डारणमा लैजाने काम भैरहेको छ ।