दाङमा चैते धान रोप्ने चटारो

दाङ – दाङका केही भेगमा चैते धान रोपाइँको चटारो छ। बंगलाचुली गाउँपालिका–३ र ४ का किसान चैते धान रोप्न व्यस्त भएका हुन्। खोला छेउका खेतमा चैते धान रोप्दै आएका कृषकले पहिलेदेखि नै यही परम्परागत खेतीलाई निरन्तरता दिएका छन्। धान रोप्न बालबालिकादेखि बयस्क सबै खेतमै भेटिने गरेका छन्। खेतालाका लागि बिहान र दिउँसोको खाना, खाजा खेतमै […]

सम्बन्धित सामग्री

चैते धान रोप्ने चटारो

भर्खर आलु भित्र्याएका इन्द्रवती करिडोर क्षेत्रका किसान चैते धान रोपाइँमा व्यस्त छन् । सिन्धुपाल्चोकको तराई भनेर चिनिने इन्द्रावती करिडोरक्षेत्रदेखि मेलम्ची, हेलम्बु, जुगल गाउँपालिकाका तल्लो भेगका अधिकांश कृषकलाई चैते धानको रोपाइँको हतारोले एकैछिन फुर्सद छैन् ।

किसानलाई चैते धान रोप्ने चटारो

पूर्वी नवलपरासीमा यतिबेला किसानलाई चैते (हिउँदे) धान रोप्ने चटारो छ । भूमिगत सिँचाइ र सिमसार क्षेत्रका वरपरका किसानलाई अहिले धान रोप्न भ्याई-नभ्याई छ । जिल्लाको कावासोती, गौडाकोट, देवचुली, मध्यविन्दु नगरपालिका, विनयी त्रिवेणी,  बुलिङटार र बौद्धिकाली गाउँपालिकाकमा चैते धान हुँदै आएको छ ।

दाङका किसानलाई चैते धान रोप्ने चटारो (तस्वीरहरु)

६ वैशाख, दाङ । चैत–वैशाखको खडेरीको समयमा देशका धेरै किसान खेती लगाउन आकाशे पानी पर्खिरहेका छन् । तर दाङका केही पहाडी भोगका किसानलाई भने यतिबेला चैते धान रोप्ने चटारो छ । यो खडेरीकाबीच बंगलाचुली गाउँपालिका–४ गहतेरा किसान गोपाल घर्ती मगरलाई भने खेतमै भ्याइ नभ्याई छ । उनी र उनको परिवार अहिले चैते धान रोप्न जुटेका […]

चैते धान रोपाइँको चटारो

पाँचथरका किसानलाई यतिखेर चैते धान रोप्ने चटारो छ । यो बेला रोपिने धान असार अन्तिममा पाक्छ । फागुन पहिलो साता राखिएको धानको बीउ यो बेला तयार भइसक्छ ।

कुलो छ, सिँचाइ हुँदैन

ठोरी गाउँपालिका–३ का किसान विष्णु घिमिरेलाई अहिले चैते धान रोप्ने चटारो छ । हिउँदे वर्षा नभई रहेको र ठुटे खोलाबाट ल्याएको कुलोमा पानी नआई दिए धान बाली बिग्रेला भन्ने उनलाई पीर छ । ‘चैते धान लगाउने बेला भइसक्यो,’ उनले भने, ‘न त वर्षा भइरहेको छ, न त ठुटे खोलाको कुलोमा पानी आउला भन्ने भर छ ।’

नवलपुरमा चैते धान रोप्ने चटारो

पूर्वी नवलपरासीका किसानलाई यतिबेला चैते धान रोप्ने चटारो छ । असार, साउनमा लगाइने धानभन्दा यो मौसममा लगाइने धानको उत्पादन वढी हुने भएकाले किसान आकर्षित भएका हुन् । सिाचाइ सुविधा भएका तथा सिमसार आसपास पर्ने गैंडाकोट, कावासोती, मध्यविन्दु, लगायतका स्थानमा चैते धान रोप्न किसान व्यस्त छन् ।

दाङका किसानलाई चैते धान रोप्ने चटारो (फोटो फिचर)

१ वैशाख, दाङ । नयाँ बर्षको अवसरमा बिहीबार देशभर मानिसहरु भेटघाट र शूभकामना आदानप्रदान गरिरहेका बेला दाङका किसानहरुलाई चैते धान रोप्न चटारो छ । चैतको चर्को घाम गर्मी मौसममा पनि बगलाचुली गाउँपालिका-४ डावरका किसानहरू खेतमा व्यस्त छन् । यस ठाउँका किसानले हरेक वर्ष चैते धान रोप्ने गरेका छन् । चैतको मसान्त र वैशाखको पहिलो साता […]

चैते धान रोप्न व्यस्त कैलालीका किसान

धनगढी । कैलालीको दक्षिणी पूर्वी क्षेत्रका किसानलाई अहिले चैते धान रोप्ने चटारो छ । भजनी, जोशीपुर र टीकापुरका किसान धान रोप्न व्यस्त देखिन्छन् । बाढी प्रभावित क्षेत्र भएकाले त्यहाँका किसान चैते धानप्रति आकर्षित भएका हुन् । रोगको समस्या कम हुने, डुबानको समस्याबाट पनि जोगिने र उत्पादन धेरै हुने भएकाले चैते धानप्रति...

पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त

पाल्पा । पाल्पा फाँटहरुमा अहिले चैते धान रोप्ने चटारो छ । विषेश त खोला खेतमा चैते धान रोपिनछ । कतै हलगोरु र कतै ट्याक्टरले रोपाई गर्न किसानहरु व्यस्त छन् । सिंचाई सुविधा भएका खोला खेतहरुमा चैते र बर्षे गरी दुई पटक धान रोप्ने गरिन्छ । फागुन महिनामा बीउ राखेर चैतमा रोप्ने हिउँदे धान साउनमा पाक्ने […] The post पाल्पामा रोपाई सुरु, किसान चैते धान रोप्न व्यस्त appeared first on राजधानी राष्ट्रिय दैनिक.

सप्तरीमा चैते धान रोप्ने चटारो, सिंचाईको व्यवस्था नहुँदा किसान समस्यामा

शुभ नारायण यादव/उज्यालो ।  सप्तरी, चैत ९ – समयमा वर्षा नहुँदा रोपाईँ गर्न नपाएका सप्तरीका किसानहरुलाई यतिबेला चैते धान लगाउन चटारो परेको छ...