सरकारले जग्गा दिए महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणमा पहल गर्ने मेयर साहको उद्घोष

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले सरकारले जग्गा उपलब्ध गराए महानगरपालिकाले क्रिकेट रङ्गशाला निर्माणको पहल गर्ने बताउनु भएको छ । एशिया कप क्रिकेट अन्तर्गत नेपाल र भारतबीचको खेल हेर्न सोमबार श्रीलंका पुगेका नेपालीहरुको प्रशंग उल्लेख गर्दै सामाजिक सञ्जाल मार्फत मेयर साहले यस्तो बताउनुभएको हो । काठमाडौं आसपासमा एक सय रोपनी जति जग्गा सरकारले उपलब्ध […]

सम्बन्धित सामग्री

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्छ : मेयर दाहाल

काठमाडौं, ४ बैशाख । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला छिट्टै बन्ने बताएकी छन्। बागमती प्रादेशिक क्रिकेट सङ्घ र भरतपुर महानगरपालिको संयुक्त आयोजना भएको १६ वर्षमुनिको क्रिकेट छनोट प्रतियोगिता शुभारम्भ गर्दै उनले रङ्गशाला बन्ने निश्चित भएको बताएकी हुन्। प्रमुख दाहालले भनिन्,’अब केही प्रक्रिया मिलाएर राष्ट्रिय खेलकुद परिषद्ले काम अगाडि बढाउन लागेको छ।’ […]

भरतपुरमा बेरोजगारी अन्त्य गर्ने रेनु दाहालको घोषणा

मेयर दाहालले महानगरपालिकाको ढल व्यवस्थापनको लागि गुरुयोजना तयार गरेर काम गर्ने, नारायणी नदीको पुलको पुनर्निर्माण, नारायाणी तटबन्ध निर्माणलाई अघि बढाउने र अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अघि बढाउने उद्घोष गर्नुभयो ।

मेयर रेणु दाहालले साढे चार वर्षमा गरेका काम ५४ बुँदामा

चितवन – भरतपुर महानगरपालिकाले साढे चार वर्षमा भएका कामकाे बारेमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महानगरपालिकाले आज बुधवार पत्रकार सम्मेलनको आयोजना गरी याे अवधिमा गरेको महत्त्वपूर्ण ५४ वटा मुख्य काम सार्वजनिक गरेको हो । सार्वजनिक गरेका कार्यक्रममध्ये धेरैजसाे पूर्वाधार विकास निर्माणका रहेका छन् ।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला, सिटीहल निर्माण, रिङरोड–सडक जस्ता विषयलाई विकासको मुख्य आधार बनाइएको छ । यो बीचमा ६ सय १० किलोमिटर सडकलाई कालोपत्र गरिएको र चार सय ५० किलोमिटर ग्राभ...