२० चैत, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले स्टार्टअप नीति पारित गर्न सरकार समक्ष माग गरेको छ । अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई मन्त्रालयमा भेट्दै यस्तो माग गरेको हो । अध्यक्ष गोल्छाले सो अवसरमा अर्थतन्त्र संकटोन्मुख हुँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग व्यवसायमा पर्न गएको बताए । अर्थतन्त्रमा अहिलेको संकट […]