कर्णालीको क्रिकेट पीडा: टोली छ, मैदान छैन

भूपेन्द्र जि.सी./काठमाडौं क्रिकेट विकास गर्न मैदान पहिलो मेरुद्दण्ड हो । राम्रो क्रिकेट मैदान विना कुनैपनि टोलीले विकास गर्न कठिन पर्दछ । विश्वका जतिपनि क्रिकेटमा विकास गरेका देश र टोलीहरु छन्, त्यहाँ राम्रो क्रिकेट मैदान छन् । नेपालमा टियुलाई छाड्ने हो भने अर्को स्तरिय अन्तर्राष्ट्रिय मैदान छैन । पछिल्लो समय नेपालले मुलपानी क्रिकेट मैदानमा एसिसी प्रिमियर […] The post कर्णालीको क्रिकेट पीडा: टोली छ, मैदान छैन first appeared on Hamro Khelkud.

सम्बन्धित सामग्री

हेटौंडामा क्रिकेट मैदान तयार, ठूला प्रतियोगिता गर्न सहज

२ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११, स्थित हेटौंडा एकेडेमीको जग्गामा क्रिकेट मैदान निर्माण गरिएको हो । जिल्लामा राष्ट्रियस्तरका क्रिकेट प्रतियोगिता सञ्चालनका लागि मैदान नभएका बेला एकेडेमीको ३ बिघा जग्गामा क्रिकेट मैदान बनाइएको हो । हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले हेटौंडा एकेडेमीले मैदान तयार गरेर क्रिकेट खेलाडी उत्पादनमा सघाउ पुर्‍याएको बताए । हेटौंडा एकेडेमीका सञ्चालक अरुणराज […]

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।...

क्रिकेट मैदान बनाउन जग्गा खोज्दै प्रदेश खेलकुद परिषद

प्रदेश सरकारको स्थापनासँगै शुरु भएको प्रदेश क्रिकेट मैदान बनाउने योजना अझै पुरा भएको छैन् । छ वर्षअघिको योजनालाई सरकार र प्रदेश खेलकुद परिषद गण्डकीले रोजेजस्तो र खोजेजस्तो सार्वजनिक जग्गा पाउन नसक्दा क्रिकेट मैदान बनाउने सपना पुरा हुन नसकेको हो ।...

मुलपानी क्रिकेट मैदान अब जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान

काठमाडौं, १६ असार । नेपाल क्रिकेट संघ(क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम फेरेको छ। असार १५ गते बसेको क्यान बैठकले माथिल्लो मुलपानी क्रिकेट मैदानको नाम फेरेको हो। नाम फेर्दै जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाएको छ। शाह क्यानका संस्थापक अध्यक्ष रहेको र उनको सम्मानमा उक्त नाम राखिएको क्यानले जनाएको छ।

मुलपानी क्रिकेट मैदानको नाम 'जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान'

काठमाडौँ: नेपाल क्रिकेट संघ (क्यान)ले मुलपानी क्रिकेट मैदानको नाम जयकुमार शाह अन्तर्राष्ट्रिय क्रिकेट मैदान राख्ने निर्णय गरेको छ। क्यानको आज बसेको बैठकले मुलपानी मैदानको नाम संघका पूर्व अध्यक्ष रहेका स्वर्गीय जयकुमार नाथ शाहको नाममा राख्ने निर्णय गरेको हो। मुलपानीको माथिल्लो मैदान क्यान मातहत रहेको छ। उक्त मैदानमा राष्ट्रिय प्रतियोगिताहरु हुने…

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।...

पोखरा रंगशालाभित्रको क्रिकेट मैदान स्तरोन्नति गर्न प्रदेश सरकारको चासो

अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने अभियानले फेरी बजेट मार्फत प्राथमिकता पाएको छ। बजेट मार्फत सम्बोधन भएसँगै पोखरा रंगशालाभित्रको क्रिकेट मैदानलाई स्तरोन्नति गर्ने चासो गण्डकी प्रदेश सरकारले देखाएको छ।...

फाप्ला क्रिकेट मैदान : जसको परिकल्पना उसैलाई जिम्मेवारी

२४ जेठ, काठमाडौं । सन् २०१० देखि सन् २०१५ सम्म धनगढीमा भएको एसपीए कप क्रिकेट र त्यसपछिको धनगढी प्रिमियर लिग डीपीएल क्रिकेटका परिकल्पनाकार हुन् सुवास शाही ।  उनले फाप्ला क्रिकेट मैदान निर्माणका लागि नै यी प्रतियोगिता सुरु गरेका थिए । धनगढी क्रिकेट एकेडेमीका अध्यक्षसमेत रहेका शाहीले धनगढीलाई क्रिकेटको शहरका रुपमा चिनाउने र एउटा अन्तर्राष्ट्रिय स्तरको […]

धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने

धनगढी : सरकारले आगामी बजेटबाट धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट मैदान र खेलग्राम निर्माण गरिने जनाएको छ।आइतबार संसदमा आर्थिक वर्ष २०७९-०८०को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नादन शर्माले धनगढीको फाप्लामा अन्तराष्ट्रिय क्रिकेट मैदान र खेलग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए।

कीर्तिपुरको क्रिकेट मैदान, जसले कहिल्यै आराम पाउँदैन (फोटो फिचर)

काठमाडौं :  नेपालमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट म्याच हुने एक मात्र मैदान हो। यो मैदानमा अन्तर्राष्ट्रियस्तरको पहिलो क्रिकेट म्याच एसिसी ट्रफीअन्तर्गत जापान र हङकङबीच ५ अक्टोबर सन् १९९८ मा भएको थियो। त्यसअघि ३ अक्टोबर सन् १९९८ मा नेपाल र थाइल्याण्डबीच र २ अक्टोबरमा बंगलादेश र पपुवान्यूगिनी बीच खेल हुनुपर्नेमा खराब मौसमका कारण खेल हुन सकेको थिएन। जसकारण जापान र हङकङबीचको खेल नै त्रिवि क्रिकेट मैदानमा भएको पहिलो अन्तर्राष्ट्रिय खेल हुन पुग्यो। त्यसयता यो मैदान अन्तर्राष्ट्रिय, राष