यी युवतीसँग विवाह गर्दै फरहान अख्तर !

एजेन्सी । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर आफ्नी प्रेमिका शिबानी दांडेकरसँग २१ फेब्रुअरी २०२२ मा विवाह बन्धनमा बाँधिने भएका छन्। यो जोडी तीन वर्षभन्दा लामो समयदेखि सम्बन्धमा रहेको बताइएको छ ।

सम्बन्धित सामग्री

विवाहलगत्तै शिबानी भइन् गर्भवती ? ‘बेबी बम्प’ बारे आफैंले दिइन् यस्तो जानकारी

शिबानी दांडेकर र फरहान अख्तर दुबै विवाह बन्धनमा बाँधिएदेखि नै चर्चामा छन् । नवविवाहित जोडी आफ्नो वेडिङ रिसेप्सनदेखि हरेक कार्यक्रममा तस्बिरका लागि सोसल मिडियामा छाइरहे । हालै शिबानीले फरहानसँग आफ्नो तस्बिर पोस्ट गरिन् । तस्बिर एक पार्टीको थियो जसलाई उनले आफ्ना नजिकका साथीका लागि होस्ट गरेकी थिइन् । तस्बिरमा शिबानीले आफ्नो नयाँ ट्याटु देखाएकी थिइन् तर ज्याटुको साटो एउटा तस्बिरमा उनी गर्भवती भएको हल्ला गर्नेहरुको मुख थुनिदिएको छ । यसमा नायिका आफैंले जवाफ पनि दिएकी छिन् ।‘बेबी बम्प होइन

अभिनेता फरहान र गायिका शिवानीले गरे विवाह

मुम्बई । बलिउड अभिनेता तथा गायक फरहान अख्तर दाम्पत्य सम्बन्धमा बाँधिएका छन् । आफ्नी प्रेमिका शिवानी डान्डेकरसँग उनी शनिबार दाम्पत्य सम्बन्धमा बाँधिएका हुन् । आफुहरूको विवाहको तस्बिर सार्वजनिक गर्दै फरहानले विवाह’bout आइतबार जानकारी गराएका छन् । शिवानी डान्डेकर भारतीय गायिका हुन् । केही समयदेखि फरहान र शिवानी प्रेम सम्बन्धमा थिए । विवाहको तस्बिरमा उनीहरूको जोडी […] The post अभिनेता फरहान र गायिका शिवानीले गरे विवाह appeared first on राजधानी राष्ट्रिय दैनिक.

विवाह बन्धनमा बाँधिए फरहान र शिवानी

अभिनेता तथा निर्देशक फरहान अख्तर र गायिका शिवानी दान्डेकर विवाहको बन्धनमा बाँधिएका छन् । दुई जनाले शनिबार पिता जावेद अख्तरको खण्डालास्थित फार्म हाउसमा विवाह गरेका हुन् ।शुक्रबार राति जोडीको संगीत समारोह थियो । रिपोर्टका अनुसार विवाहमा उनीहरूको परिवारका सदस्य, नजिकका साथीका साथै बलिउडबाट आलिया भट्ट, रितेश सिधवानी, ऋतिक रोशन, आमिर खान, डिनो मोरिया र राकेश ओमप्रकाश मेहरा लगायत सेलिब्रिटी समेल थिए । फरहान र शिवानी करिब ४ वर्षदेखि सम्बन्धमा थिए । र लिभ इनमा बस्दै आइरहेका थिए । केही समय लुकाएपछि

फरहान अख्तर-शिबानी डान्डेकरले महाराष्ट्रीय रीतिरिवाज अनुसार विवाह गर्ने

एजेन्सी । बलिउड निर्देशक तथा अभिनेता फरहान अख्तर र शिबानी दांडेकर छिट्टै विवाह बन्धनमा बाँधिदैछन् । यो जोडीले फेब्रुअरी १९ मा महाराष्ट्रीय रीतिरिवाज अनुसार विवाह गर्दैछन् । अर्कोतर्फ १७ फेब्रुअरी अर्थात् आज हल्दी समारोह आयोजना हुँदैछ जसमा नजिकका साथीभाइ र परिवारका सदस्यहरुको सहभागिता रहेको छ ।

फरहान र शिबानीको विवाह मौरिससमा हुने

एजेन्सी, २६ माघ । बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर पछिल्लो केही दिनदेखि गायिका शिबानी दांडेकरसँगको विवाहलाई लिएर लगातार चर्चामा छन्। अब फरहान–शिबानीको विवाहको सेलिब्रेशन मौरिससमा हुने खबर आएको छ । हालै, फरहान अख्तरका पिता जावेद अख्तरले फेब्रुअरी २१ मा मुम्बईको अदालतमा विवाह दर्ता गर्ने कुरा पुष्टि गरेका थिए। उनले दुवैले अदालतमा विवाह दर्ता गर्ने […]

फरहान अख्तर र शिवानी दांडेकर लगनगाँठो कस्दै

एजेन्सी । भारतीय फिल्मका अभिनेता फरहान अख्तर र अभिनेत्री शिवानी दांडेकर विवाह बन्धनमा बाँधिने भएका छन् । फिल्ममा राम्रो रुपमा जमेको यो जोडीलाई सबैले मनपराएका थिए । अब उनीहरु रिलमा मात्रै नभई रियल लाइफमा पनि जोडी बन्ने भएका हुन् । दुबैजना लामो समयदेखि प्रेम सम्बन्धमा रहदै आएका र अब उनीहरुले आफ्नो प्रेम सम्बन्धलाई विवाह मा […]

मार्चमा विवाह गर्दै फरहान–शिबानी

मुम्बई(बलिउड लाइफ)– बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दाण्डेकर लामो समयदेखि डेटमा छन् । अभिनेत्री श्रद्धा कपूरसँगको प्रेमसम्बन्ध टुटेपछि फरहानको जीवनमा शिबानीको प्रवेश भयो र अहिलेसम्म उनीहरुले प्रेम सम्बन्धलाई कायम राखेका छन् । उनीहरु यसै वर्षको मार्चमा विवाह गर्दैछन् । समाचारअनुसार उनीहरु मुम्बईमा विवाह गर्दैछन् । कोरोना संक्रमणको दर बढ्दै गएका […]